Month: November 2024

सताक्षीधाममा बालाचतुर्शीः शतबीज छर्ने भक्तजनहरुको घुइचो

झिलझिले (शिवसताक्षी), १५ मंसिर । पूर्वको प्रशिद्ध तीर्थस्थल सताक्षीधाममा बालाचदुदर्शीका दिन शतबीज छर्ने सताक्षीधाममा भक्तजनहरुको भीड लागेको छ । हिजो (शुक्रबार) त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका…

डा.वाग्ले भन्छनः ‘प्रधानमन्त्रीको चीन भ्रमणबाट नेपालले अधिकतम लाभ लिनुपर्छ’

तनहुँ, १५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालले चीनबाट अधिकतम लाभ लिन सक्नुपर्ने बताएका छन् । आज दमौलीमा आयोजित पार्टीको…

पेट्रोल र हवाई इन्धनको मूल्य बढ्यो

काठमाडौँ, १५ मंसिर । पेट्रोल र हवाई इन्धनको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक( मा २ रुपैयाँ…

विराटनगर किंग्सबिरुद्ध जनकपुर बोल्टको सहज जित

काठमाडौं, १५ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जनकपुर बोल्टले सहजै जित निकालेको छ। जनकपुरले शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा विराटनगर किंग्सलाई ८ विकेटले…

स्थानीय तह उपनिर्वाचनः आयोगद्वारा ३ बुँदे निर्देशन जारी

काठमाडौँ, १५ मंसिर । यहि आइतबार सम्पन्न हुने स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ सङ्गठन वा सम्बन्धित…

आज पितृको नाममा छरिंदै शतबीर्ज

काठमाडौं । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो…

एनपीएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स भिड्ने

काठमाडौं, १४ मंसिर । राष्ट्रिय तथा अन्तर्राष्ट्रियरूपमा सर्वाधिक चर्चा बटुलेको नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता शनिबार शुरु हुँदैछ। उद्घाटन खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोल्ट्सले विराटनगर…

मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीको बन्दसत्र जारी

काठमाडौं, १५ मंसिर । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीको एकता महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र शुरु भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अडिटोरियम हलमा शुक्रबार वैद्यले राजनीतिक दस्ताबेज र राम…

दुधेमा मंसिर २४ देखि ३० गतेसम्म चासोक तङ्नाम मनाइदैं

दमक, १४ मंसिर । शिवसताक्षी ११ दूधेमा चासोक तङनाम पर्व भव्यताका साथ मनाइने भएको छ । आगमी मंसिर २४ गतेदेखि ३० गतेसम्म मिनी मेलासहितको बृहत चासोक तङ्नाम पर्व मनाइने भएको…

देश बनाउन दुई दल एक ठाउँ आयौं, सरकार तीन वर्ष तलमाथि हुँदैनः मन्त्री गुरूङ

स्याङ्जा, १४ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले दुई ठूला पार्टी मिलेर गठन भएको वर्तमान सरकार तीन वर्ष तलमाथि नहुने दाबी गरेका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले…