सुनको भाउ तोलामा २ हजार ३ सय रुपैयाँले घट्यो
काठमाडौँ, २२ साउन—सोमबार रेकर्ड बनाएको सुनको भाउ मंगलबार एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला…
काठमाडौँ, २२ साउन—सोमबार रेकर्ड बनाएको सुनको भाउ मंगलबार एकैदिन तोलामा २ हजार ३ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला…
माङसेबुङ (इलाम), २२ साउन–इलाम माङसेबुङ गाउँपालिका–६ माङमालुङ बजारकी वसन्ता राईको दिनचर्या फेरिएको छ । वर्षौदेखि बिहानको समय गाग्रीमा पानी बोक्दैमा बिताउँदै आएकी उनको घरैमा खानेपानी धारा जडान भएपछि उनको दिनचर्या…
काठमाण्डौं, २२ साउन–समाजका सबैजसो सत्तामा पुरुषको एकछत्र हालिमुहाली र राज भइरहेका बेला धार्मिक सत्तामा महिलाको आरोहण एउटा महत्त्वपूर्ण खुड्किलो हो। संस्कृतमा चर्चित भनाइ छ— यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः।…
काठमाडौं, २२ साउन–देशका विभिन्न स्थानमा गए रातिदेखि वर्षा भइरहेको छ । केही स्थानमा भारी वर्षा समेत भइरहेको छ । देशभर साधारणतया बदली रहँदा कोशी, मधेस, वागमती र गण्डकी प्रदेशका केही…
काठमाडौं, २२ साउन–पेरिस ओलम्पिक अन्तरगत फुटबलको स्वर्ण पदकका लागि स्पेन र फ्रान्स भिड्ने भएका छन्। सोमबार राति भएको सेमिफाइनलमा स्पेनले मोरक्कोलाई २-१ ले पराजित गर्दा अर्को खेलमा फ्रान्सले इजिप्टलाई ३-१…
विराटनगर, २१ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले आफूहरु संविधान संशोधनको विरोधी नभएको बताएका छन् । तर सत्तारुढ कांग्रेस–एमालेले गर्न खोजेको संविधान संशोधन र आफूहरुले चाहेको संशोधनमा फरक रहेको उनले…
विराटनगर, २१ साउन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकलम दाहाल प्रचण्डले बंगलादेशको पछिल्लो घटनाबाट नेपाली शासकहरुले पनि पाठ सिक्नुपर्ने बताएका छन् । आज (सोमबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुले बंगलादेशको घटनाबारे…
काठमाडौँ, २१ साउन–नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सार्वजनिक लेखा समितिले विगतमा गरेको निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिनु भएको छ। कांग्रेसका तत्कालीन सांसद मिनेन्द्र रिजाल नेतृत्वको उपसमितिले बक्यौता…
लक्ष्मीपुर (झापा), २१ साउन–नेपाल जनमुक्ति पार्टीले यस बर्ष साउन २२ गते बन्दको विकल्पमा झापाको सुरुङ्गामा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । जनमुक्ति पार्टीले भोलि (मंगलबार) सुरुङ्गास्थित कनकाई सामुदायिक बनको हलमा…
काठमाडौँ, २१ साउन—बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छिन् । ढाकास्थित संवाददातालाई उद्धृत गर्दै बीबीसी विश्व सेवाले प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गरेको हो । अर्को एक रिपोर्टमा प्रधानमन्त्री हसिनाले…