Author: Anil

बद्री बरालले सञ्चालनमा ल्याए ग्लोबल मेडिल्याब एण्ड सर्जिकल पसल

दमक, १३ साउन–दमकका स्वास्थ्यकर्मी, युवा व्यवसायी, सामाजिक अगुवा बद्री बरालले सर्जिकल पसल सञ्चालनमा ल्याएका छन् । दमक–६ मस्जिद लाइनको आफनै भवनबाट उनले आजदेखि ग्लोबल मेडिल्याब एण्ड सर्जिकल पसल सञ्चालनमा ल्याएका…

भदौं २१ गते श्रीकृष्ण जन्माअष्टमीः दमकमा रथयात्रा निकालिदैं

दमक, १३ साउन–श्रीकृष्ण जन्माअष्टमीमा यसवर्ष पनि दमकमा यहि भदौ ११ गते रथयात्रा निकालिने भएको छ । श्रीकृष्ण रथयात्रा व्यवस्थापन समितिले अघिल्ला वर्षझै यसवर्ष पनि रथयात्रालाई भव्य तथा सभ्य रुपमा सम्पन्न…

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सोमबार

काठमाण्डौं, १३ साउन–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटी बैठक भोलि सोमबार बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सोमबार १ः०० बजे बस्ने बैठकले केन्द्रीय सदस्य टुङ्गो लगाउने केन्द्रीय सदस्य…

आज दिउँसो पाँच प्रदेशमा बर्षा, राति चार प्रदेशमा ठूलो पानी पर्ने

काठमाडौं, १३ साउन–हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर साधारणतया बदली रहेको बताएको छ…

पानी भरिएको खाल्डोमा डुबेर झापाका बालकको मृत्यु

सुरुङ्गा, १३ साउन–दक्षिणी झापाको झापा गाउँपालिका–१ का १० वर्षीय मोहमद दिलसाद मियाको खाली जमिनको खाल्डोमा डुबेर मृत्यु भएको छ । उक्त वडाको सालमाराका चिकु मियाका छोरा मोहमद दिलसादको पानी भरिएको…

गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र नहोस्ः अध्यक्ष नेपाल

काठमाडौँ, १२ साउन–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधनको विषयमा बहस गर्न आवश्यक रहेको बताउनु भएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादी अध्यक्ष नेपालले संविधान संशोधन आवश्यक…

साहित्य साधनाका लागि हाम्रो मुलुक उर्वर भूमि होः प्रधानमन्त्री ओली

काठमाडौँ, १२ साउन–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला–संस्कृतिका लागि उर्वर भूमि भएको बताउनुभएको छ । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज यहाँ लोकार्पण गर्नुहुँदै उहाँले हाम्रो मुलुक साहित्य…

झापामा ९२ प्रतिशत रोपाइँ सकियो, १०५ बिघामा नमूना खेती

शिबगञ्ज, १२ साउन–यो वर्ष झापाको बर्खे धान रोपाइँ हालसम्म ९२ प्रतिशत सम्पन्न भइसकेको छ । कूल ७५ हजार हेक्टर क्षेत्रफलमध्ये ९२ प्रतिशत अर्थात् ६९ हजार हेक्टरमा रोपाइँ सम्पन्न भएको कृषि…

कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाक्यलाई बिदाई

केर्खा (कमल), १२ साउन–झापाको कमल गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत राजकुमार शाक्यलाई बिदाई गरिएको छ भने केशवकुमार ढकाललाई स्वागत गरिएको छ । दुई वर्षदेखि कमल गाउँपालिकामा प्रमुख प्रसाशकीय अधिकृतको रुपमा कार्यरत…

पुष्पलाल श्रेष्ठको जन्मशताब्दीका अवसरमा प्रवचन गोष्ठि सम्पन्न

काठमाडौँ, १२ साउन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संस्थापक पुष्पलाल श्रेष्ठको जन्मशताब्दीका अवसरमा प्रवचन गोष्ठि सम्पन्न भएको छ। आज (शनिबार) राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) का…