Author: Anil

मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरी-मोरङ-इलाम-झापामा २२ वटा पुल

दमक, १३ असार–मदन भण्डारी राजमार्गअन्तर्गत झापा–सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका…

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बस्दै

काठमाडौं, १३ असार–नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आव (बिहिबार) बस्दैछ। दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सा‌गठनिक दस्तावेजको टुङ्गो लगाउने स्थायी समिति…

अर्जुनधारामा ‘बर्ष उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यार्थी सम्मान’

बिर्तामोड, १२ असार–रामकुमार अछामी स्मृति अक्षयकोष अर्जुनधाराले बर्ष उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ । शैक्षिकसत्र २०८० को नगरस्तरीय कक्षा ८ को परिक्षामा रामकुमार अछामी कार्यरत बिद्यालय गणेश…

१०औं महाधिवेशनमा खनालले भुसाललाई अध्यक्षमा सघाउने

काठमाडौं, १२ असार–नेकपा (एकीकृत समाजवादी) को नयाँ नेतृत्वमा सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले महासचिव घनश्याम भुसाललाई सहयोग गर्ने भएका छन् । पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा भएको छलफलमा खनाल र…

सम्मानित नेता खनाल र महासचिव भुसालबीच सहमति

काठमाडौँ, १२ असार–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र पार्टीका महासचिव घनश्याम भुसालबीच आज भेटवार्ता भएको छ। भेटका क्रममा दुवै नेताहरूले वैचारिक राजनीतिक कार्यदिशामा समाजवादी कार्यक्रमलाई…

पत्रकार महासंघ झापा शाखाले बनायो निर्वाचन समिति

बिर्तामोड, १२ असार–नेपाल पत्रकार महासंघ झापा शाखाले आसन्न निर्वाचनका लागि निर्वाचन समिति गठन गरेको छ । झापा शाखाको आज बसेको बैठकले प्रमुख निर्वाचन अधिकृतमा शिरोमणि खतिवडा (सान्दाइ) को नेतृत्वमा तीन…

मेचीनगरमा महिला स्वास्थ्य स्वयंसेविका मेचे नगदसहित सम्मानित

मेचीनगर (धुलाबारी), १२ असार–झापाको मेचीनगर नगरपालिकाले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान गरेको छ । बुधवार नगरको दोस्रो सभाको पाँचौं अधिवेशन समापन सत्रमा महिला स्वास्थ्य स्वयंसेविका तेजमणि चौधरी (मेचे) सम्मानित…

भोली बिहान एसईईको नतिजा सार्वजनिक हुने

काठमाडौं, १२ असार–राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने भएको छ । बोर्डले भोलि बिहान ९ बजे नतिजा सार्वजनिक गरिने बोर्डका अध्यक्ष महाश्रम शर्माले…

नेकपा (एकीकृत समाजवादी) १०औं महाधिवेशनः भावी नेतृत्वमा रस्साकस्सी

काठमाडौँ, १२ असार–नेकपा (एकीकृत समाजवादी) ले पार्टी गठनको करिब तीन वर्षपछि महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्दै छ। एमालेबाट विभाजित भई २०७८ भदौमा बनेको एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन यही असार १६…

देशभर मनसुनी वायुको प्रभाव, बढ्न थाले बाढी-पहिरोका घटना

काठमाडौँ, १२ असार–देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का…