स्ट्राइकर केलियन एम्बाप्पेले गरे रियल मड्रिडसँग सम्झौता
एजेन्सी, (काठमाडौं), २१ जेठ–फ्रान्सका स्टार स्ट्राइकर केलियन एम्बाप्पेले रियल मड्रिडसँग ‘फ्री ट्रान्सफरमा’ सम्झौता गरेका छन्। ३० जुनमा पिएसजीसँगको सम्झौता सकिएपछि १ जुलाईबाट खुल्ने ट्रान्सफर विन्डोमा उनी औपचारिक रूपमा क्लबमा अनुबन्ध…
