इलाम-२ मा सुहाङको शानदार विजयी, राजनीतिमा सुहाङको ‘इन्ट्री’
इलाम, १८ बैशाख–इलाम क्षेत्र नम्बर–२ का २७ हजार बढी मतदाताले ३५ वर्षका सुहाङलाई शानदर विजयी गराउँदै सिंहदरबार पठाएका छन् । वैशाख १५ गते सम्पन्न निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा एमाले–माओवादी…
