Author: Anil

राष्ट्रियता र जनहितका लागि दलहरुको साझा दृष्ट्रिकोण हुन जरुरीः माधव नेपाल

काठमाडौँ, १ बैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकको राष्ट्रियता र जनहितका विषयमा सबै दलको साझा दृष्टिकोण हुनुपर्ने तथा समृद्धिको जनचाहना पूरा गर्न एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। नयाँ…

तराईमा आदिवासी समुदायले सिरुवा पर्व मनाउँदै

दमक, १ बैशाख–पूर्वी तराईको झापा, मोरङ सुनसरीलगायतका जिल्लामा आदिवासी समुदायले आजदेखि सिरुवा पर्व मनाउँदैछन् । तराईमा बस्ने आदिवासी राजवंशी, थारु, मेचे, धिमाल, ताजपुरिया, गनगाई र माझी समुदायले सिरुवा पर्व मनाउने…

माधव नेपाल भन्छन्ः ‘राजनीतिक दलहरूबीच सहकार्यको संस्कृति विकास हुँदैछ’

काठमाडौं, १ बैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले देशमै सम्भावनाको खोजी गर्ने सकारात्मक सोचको विकास गर्न सबै राजनीतिक दलहरुबीचमा सहकार्य र सहमतिको संस्कृति विकास गर्नुपर्नेमा जोड दिएका छन्। नयाँ…

नयाँ बर्षको पहिलो दिन मात्रै फुल्ने फूल सलहेस, हेर्न आउनेको घुइँचो

–मुकेश कुमार यादव/सिरहा, १ बैशाख–प्रत्येक नयाँ बर्षको पहिलो दिन अर्थात बैशाख १ गतेमात्र फुल्ने फूल दर्शन गर्न बिहानैदेखि लहान नगरपालिकास्थित ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल सलहेस फूलबारीमा सर्वसाधारणको ठूलो भिड लागेको…

नेशनल लाइफ दमक शाखाद्धारा नव वर्ष २०८१ को शुभकामना आदानप्रदान

दमक, १ बैशाख–नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड दमक शाखाले नव वर्ष २०८१ सालको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखा कार्यालयमा शुक्रबार एक…

वर्ष २०८० समीक्षाः राजनीतिको केन्द्रमा सत्ता फेरबदल

काठमाडौँ, ३० चैत—विक्रम संवत् २०८० मा नेपालको राजनीति सत्ताको छिनाझपटीमै केन्द्रित रह्यो । त्यसका मुख्य खेलाडीको रुपमा प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल । नयाँ सत्ता समीकरण बनाउने र पुरानो…

निःसन्तान दम्पतीहरुका लागि ऊँ मेची हस्पिटलद्धारा स्वास्थ्य परिक्षण

दमक, ३० चैत–झापाको दमकस्थित ऊँ मेची हस्पिटलमा निसन्तान दम्पतीहरुका लागि आज (शुक्रबार) सञ्चालन गरिएको बाँझोपना सम्बन्धी स्वास्थ्य परीक्षण तथा परामर्श शिविरमा २ सय ४५ जनाले सेवा लिएका छन । दमक…

इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव

इलाम, ३० चैत–अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुईदिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक…

मेचीनगरको इटाभट्टामा फर्निचर महोत्सव हुने

मेचीनगर, ३० चैत–ब्यापारलाई प्रबर्द्धन गर्ने उद्देश्यले मेचीनगरको इटाभट्टामा सञ्चालित धनेश्वर फर्निचर उद्योगले झापामा पहिलो पटक फर्निचर महोत्सव गर्ने भएको छ । मेचीनगर-७ इटाभट्टामा १२ वर्षयता संचालनमा आएको उद्योगले जिल्लामै पहिलो…

बाँझोपना अर्थात् निःसन्तान सम्बन्धिको उपचार र परामर्शमा ऊँ मेची अस्पताल

दमक, ३० चैत–बाँझोपना अर्थात् निःसन्तानको समस्या पछिल्लो समय बढिरहेको यसका विज्ञ चिकित्सक तथा जानकारहरुले औँल्याएका छन् । जीवनशैलीमा आएको परिवर्तन, विवाह ढिलो गर्नु, वैदेशिक रोजगारका कारण दम्पतीबीच पर्याप्त सम्भोगको अभाव…