Author: Anil

मन्त्रि परिषद बिस्तारमा मुख्यमन्त्रीले सहमति उल्लंघन गरेः पूर्वमुख्यमन्त्री राई

विराटनगर, २६ माघ–नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता एवम् पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकार विस्तार गर्दा मुख्यमन्त्री केदार कार्कीले गठबन्धनमा भएको सहमति उल्लंघन गरेको आरोप लगाएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री…

कोशी प्रदेशका नवनियुक्त चार मन्त्रीले लिए शपथ

बिराटनगर, २६ माघ–कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । शुक्रबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । मुख्यमन्त्री…

एकीकृत समाजवादीद्धारा कोशीमा मन्त्रीपरिषद विस्तारप्रति असन्तुष्ट

दमक, २६ माघ–कोशीका मुख्यमन्त्री केदार कार्कीले शुक्रबार गरेको मन्त्रीपरिषद विस्तारप्रति सत्तारुढ गठबन्धनकै अर्को घटक नेकपा एकीकृत समाजवादीले गम्भीर असन्तोष प्रकट गरेको छ। प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार…

बालसेवामा ‘धनकुमार-रनमाया शेर्मा स्मृति अक्षयकोष’ स्थापना

झिलझिले (शिवसताक्षी), २६ माघ–शिवसताक्षी ८ का युबराज शेर्मा लगायत वहाँको परिवारले आफ्नो दिवगंत माता–पिताको स्मृतिमा फाक्तेपस्थित बाल सेवा आधारभुत बिद्यालयमा ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गर्नु भएको…

मन्त्री डा. भुसाल भन्छन्ः ‘फागुनभित्र किसानले दूधको भुक्तानी पाउँछन्’

चितवन, २६ माघ–कृषि तथा पशुपन्छी विकासमन्त्री डा।वेदुराम भुसालले दुग्ध किसानका समस्या समाधान गर्न सरकार लागिपरेको बताएका छन् । चितवनमा हुन लागेको राष्ट्रिय चिया प्रदर्शनीको उद्घाटनमा आउने क्रममा आज भरतपुर विमानस्थलमा…

कक्षा ५ सम्मका ३,७१६ जना विद्यार्थीलाई पोशाक वितरण गर्दै बिर्तामोड

बिर्तामोड, २६ माघ–झापाको बिर्तामोड नगरपालिकाले कक्षा ५ सम्मका विद्यार्थीलाई पोशाक वितरण शुरु गरेको छ । नगरका १८ वटा सामुदायिक र २ वटा धार्मिक गरि २० वटा विद्यालयमा अध्ययनरत कक्षा ५…

राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ दलबीच आ-आफ्नै दाबी, कसको सम्भावना कति ?

झापा, २६ माघ–राष्ट्रिय सभा अध्यक्षको टुंगो लगाउनेमा सत्तारूढ दलकाबीचमा सहमति जुट्न सकेको छैन । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष…

फागुन ६, ७ र ८ गते राष्ट्रिय प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने

काठमाडौं, २६ माघ–सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा शुक्रबार बिहान बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले आगामी फागुन ६,…

एक दिवसीय क्रिकेटमा क्यानडामाथि नेपालको रोमाञ्चक जित

काठमाडौँ, २५ माघ–एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ७ रनको रोमाञ्चक जित हात पारेको छ । जितका लागि २२५ रनको लक्ष्य पछ्याएको क्यानडाले ४७.५ ओभरमा २१७ रनमा अल आउट भयो ।…

नेकपा (एकीकृत समाजवादी) ले संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने

काठमाडौं, २६ माघ–नेकपा (एकीकृत समाजवादी) ले माघ २५ देखि चैत २५ गतेसम्म एक महिना संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टी कार्यालय काठमाण्डौंमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले…