दलहरूले जनतालाई झूटा आश्वासन दिन बन्द गर्नुपर्छः झाँक्री
कैलाली, २२ माघ–नेकपा (एकीकृत समाजवादी) की केन्द्रीय सचिव रामकुमारी झाँक्रीले दलहरूले चुनावमा जनतालाई झूटा आश्वासन दिन बन्द गर्नुपर्ने बताएकी छन् । समाजवादी प्रेस संगठन कैलालीको आयोजनामा भएको पत्रकार सम्मेलनमा पूर्व…
