३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसमा न्यानो कपडा वितरण
सुरुङ्गा (कनकाई), १७ मंसिर–आज ३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा झापाको कनकाई नगरपालिकामा पनि एक कार्यक्रम सम्पन्न भएको छ। ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धताः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’…
