Author: Anil

सरकार र शिक्षकबीचको सात बुँदे सहमति

झापा, ५ असोज–सरकार र आन्दोलित शिक्षकबीच ७ बुँदे सहमति भएको छ । आज गृहमन्त्रालयमा भएको वार्तापछि तीन दिनदेखि जारी आन्दोलन भोलिदेखि रोकेर आइतबारदेखि विद्यालय खोल्ने सहमति बनेको छ । शिक्षा…

समाजवाद जागरण यात्राको उद्घाटन समारोहलाई भब्य बनाउन झापामा विभिन्न समिति र उपसमिति गठन

दमक, ५ असोज–नेकपा (एकीकृत समाजवादी) ले असोज १४ गतेदेखि २९ गतेसम्म सञ्चालन गर्ने समाजवादी जागरण यात्राको तयारी र व्यवस्थापन सम्बन्धी शुक्रबार झापाको काँकडिभिट्टामा बैठक सम्पन्न भएको छ । जागरण यात्राको…

‘समृद्ध नेपाल, सुखी नेपाली’ शीर्षकमा दमकका विद्यार्थीहरुबीच वक्तृत्वकला

दमक, ४ असोज–नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल दमक नगर कमिटीको आयोजनामा दमकमा माध्यमिक बिद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । कस्मिक पाटी प्यालेसमा भएको प्रतियोगिताको औपचारिक उदघाटन…

खोटाङ पुगेका मन्त्री मेन्याङ्बोलाई पहिचान पक्षधरले कालो झन्डा देखाएपछि झडप

दमक, ४ असोज–कोशी प्रदेशका खानेपानी, सिँचाइ, ऊर्जा तथा स्वास्थ्यमन्त्री तिलककुमार मेन्याङ्बोलाई खोटाङका पहिचान पक्षधरले बिहीबार कालो झन्डा देखाएका छन्। चरणबद्ध आन्दोलनमा उत्रिएका पहिचान पक्षधरले मन्त्री मेन्याङ्बोलाई जिल्ला अस्पताल खोटाङको निरीक्षण…

झलनाथप्रति माधवको कटाक्ष-‘ज्ञान हुनेहरूले पार्टीका समस्या बाहिर भन्दैनन्’

काठमाडौं, ४ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गरेका छन्। बिहीबार पार्टी…

सरकार र शिक्षकबीचको वार्ता निष्कर्षविहीन

काठमाण्डौं, ४ असोज–शिक्षकका समस्या समाधान गर्न बसेको बैठक निष्कर्षविहीन भएको छ । बिहान ८ देखि ९ बजेसम्म गृहमन्त्री नारायणकाजी श्रेष्ठ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, शिक्षासचिव, नेपाल शिक्षक महासंघका…

केर्खामा राई जातिको संस्कृतिमूलक वाबुक (चिण्डो) अनावरण

केर्खा, ३ असोज–झापाको केर्खा वजारमा निर्माण गरिएको राई जातिको संस्कृतिमूलक वाबुक (चिण्डो) बुधबार अनावरण गरिएको छ । संविधान दिवसका अवसर पारेर किरात राई यायोक्खा कमल प्रांरम्भिक समितिले निर्माण गरेको वाबुक…

पठनपाठन छाडेर आन्दोलनमा जाने शिक्षकलाई काठमाडौं महानगरले कारबाही गर्ने

काठमाडौं, ३ असोज–महानगरपालिकाभित्र रहेका विद्यालयका शिक्षकले विद्यालय नै बन्द गरेर धर्ना, नाराजुलुस तथा आन्दोलनका कार्यक्रममा सहभागी हुन गएमा महानगरपालिकाले कारबाही गर्ने भएको छ। बुधबार नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षक…

शिक्षक महासंघ भन्छः ‘आन्दोलनकारी शिक्षकलाई कारबाही गरे प्रतिवाद गछौं’

काठमाडौँ, ३ असोज–नेपाल शिक्षक महासंघले आन्दोलनकारी शिक्षकहरूलाई कारबाही गरे प्रतिवाद गर्ने बताएको छ। काठमाडौँ महानगरपालिकाले विद्यालय बन्द गरे शिक्षकहरूलाई कारबाही गर्ने चेतावनी दिएपछि महासंघले आज एक विज्ञप्ति जारी गरी कारबाही…

एकीकृत समाजवादी दमकले गर्यो संविधान दिवसमा दीप प्रज्जवलन

दमक, ३ असोज–संविवधान दिवसको अवसर पारेर नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले आज (बुधबार) साझ दमकमा दीप प्रज्जवलन गरिएको छ । दमकस्थित गोर्खा डिर्पाटमेन्टको प्राङ्गणमा एकीकृत समाजवादी दमक नगर कमिटीले…