Author: Anil

शिबगञ्जस्थित वडा कार्यालयद्धारा कराँते खेलाडीहरुलाई खेलकुद सामाग्रीहरु बितरण

शिबगञ्ज, १ कार्तिक–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित वडा कार्यालयले कराँते खेलाडीहरुलाई आज (बुधबार) कराँते खेल सम्बन्धीका आधारभुत सामाग्रीहरु बितरण गरेको छ । वडा कार्यालयमा आज विहान एक कार्यक्रमको आयोजना गरेर वितरण गरिएको…

‘प्रथम बोका जुनियर कप’को आय-व्यय सार्वजनिक

झिलझिले–झापाको झिलझिलेस्थित सम्झाना चौकमा ११ असोजदेखि २० गतेसम्म आयोजना गरिएको प्रथम बोका जुनियर फुटबल टुनामेन्टको आय–व्यय सार्वजनिक गरिएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित संम्झाना चोकमा स्थापना भएको बोका जुनियर फुटबल क्लबद्धारा…

दमक युथ क्लवले फूलपातीका दिन पत्रकारसहित ८ जनालाई सम्मान गर्दै

दमक, ३० असोज–दमक युथ क्लवले दुई सञ्चारकर्मीसहित दमकको विभिन्न क्षेत्रमा योगदान पुरयाँउने ८ जनालाई सम्मान गर्ने भएको छ । वडादशैका अवसरमा बर्सेनी सम्मानसहित दुर्गा पूजा विशेष कार्यक्रम गरिआएको क्लवले यसवर्ष…

पाराबारी भेट्रान कपः उर्लाबारीलाई हराउँदै बिर्तामोडले उचाल्यो उपाधि

पाराबारी (धरमपुर), ३० असोज–झापाको शिबसताक्षी–३ (साविकः धरमपुर) को पाराबारीस्थित डुडामारी खोलाको बगरमा सञ्चालन भएको पाराबारी भेट्रान कपको उपाधि बिर्तामोड भेट्रान क्लबले उचालेको छ । बिर्तामोड भेट्रान क्लबले पाहुना टोली उर्लाबारी…

रेकर्ड ब्रेक गर्दै कोशीका मुख्यमन्त्री कार्की

काठमाडौँ, ३० असोज–आफ्नै पार्टीका २९ मध्ये ८ जना सांसदको साथ लिएर कोशी प्रदेशको मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका केदार कार्कीले राप्रपाबाहेक सबै दलको विश्वासको मत पाउने भएका छन्। भोलि (बुधबार) बस्ने…

मूल्यबृद्धिका कारण दुग्ध व्यवसाय संकटमा

झापा, ३० असोज–सरकारले दूधमा गरेको मूल्यबृद्धिका कारण दुग्ध व्यवसाय संकटमा परेको व्यवसायीहरुले बताएका छन् । नेपाल डेरी एसोसिएसन कोशी प्रदेशले आज झापाको बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले दूधको मूल्य…

निष्कर्ष साप्ताहिकको दशैं-तिहार विशेषांक म्यागजिन बजारमा आइपुग्यो

दमक ,२९ असोज–निष्कर्ष न्यूज साप्ताहिकले दशै तिहार विशेषांक म्यागजिन वजारमा ल्याएको छ । विशेषांक म्यागजिनको आज (सोमबार) एक कार्यक्रमकाबीच दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले लोकापर्ण गर्नुभएको छ । दमकबाट साप्ताहिक…

पाराबारी भेट्रान कपः उपाधिका लागि बिर्तामोड भर्सेज उर्लाबारीबीच भिडन्त हुने

पाराबारी (धरमपुर), २९ असोज–झापाको धरमपुरको पाराबारीमा जारी ‘प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कप’को फाइनलमा उर्लाबारी भर्सेस बिर्तामोडबीच भिडन्त हुने भएको छ । खेलमा तुर्केनी भेट्रान क्लब मेचीनगरलाई २ का…

राष्ट्रिय बहुमुखी सहकारी संस्थाले २४औं स्थापना दिवस मनायो

दमक, २९ असोज–राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज (सोमबार) २४औं स्थापना दिवस मनाएको छ । दमक–८ सेतुमारी रोडस्थित रहेको सहकारी संस्थाले कार्यालयमा एक कार्यक्रमबीच २४औं स्थापना दिवस मनाएको हो । संस्थाका…

नयाँ नोट साट्न आजदेखि पाइने, एक जनाले कति पाइन्छ ?

झापा, २९ असोज–नेपाल राष्ट्र बैंकले दसैँका लागि आज (सोमबार) देखि नयाँ नोट सटही सुविधा दिँदैछ । नजिकिँदै गरेका दसैँसहितका चाडबाड लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो…