Author: Anil

४३औं विश्व खाद्य दिवस मनाइँदै

काठमाडौं, २९ असोज–आज (सोमबार) ४३औँ विश्व खाद्य दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। ‘जीवन र खाद्यको आधार पानी’ भन्ने नाराका साथ नेपालमा यो दिवस मनाइँदैछ। संयुक्त राष्ट्र संघको खाद्य…

राष्ट्रिय बहुमुखीका सञ्चालक र कर्मचारीलाई क्षमता अभिबृद्धि तालिम

दमक, २८ असोज–राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आफना सञ्चालक समिति तथा कर्मचारीका लागि एक दिने सहकारी सम्बन्धी क्षमता अभिबृद्धि तालिम सञ्चालन गरेको छ । तालिममा संस्थाका सञ्चालक समिति, लेखा समिति, विभिन्न…

झिलझिलेमा दशै-तिहार विशेष मिनीमेला लाग्ने

झिलझिले, २८ असोज–झापाको शिवसताक्षी–८ झिलझिलेमा दशै र तिहारलाई लक्षित गरेर मिनी मेला लाग्ने भएको छ । समाजसेबी क्लबको आयोजनामा हने मेलाको बिषयमा आयोजकले पत्रकार सम्मेलनको आयोजना गरि जानकारी गराएको हो…

पाराबारी भेट्रान कपः भद्रपुरलाई हराउँदै उर्लाबारी फाइनलमा प्रबेश

गोविन ल्वागुन पाराबारी (धरमपुर), २८ असोज–झापाको धरमपुरस्थित पाराबारीमा जारी प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कपको फाइनलमा उर्लाबारी भेट्रान फाइनलमा प्रबेश गरेको छ । आज (आइतबार) सम्पन्न भएको पहिलो सेमीफाइनल…

दमकस्थित संगम स्वीट्समा आईसक्रिम पार्लर एण्ड कफि सपको सेवा सुचारु

दमकर, २८ असोज–झापाको दमकसहित काठमाणडौंको विभिन्न स्थानबाट संगम स्वीट्सले गुणस्तरीय सेवा मार्फत व्यवसायीक रुपमा विशेष परिचय र पहिचान बनाउदै आइरहेको छ । यसैबीच, दमकस्थित संगम स्वीट्सले शुभ विजया दशमी, दिपावली…

एक्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको दमकमा शाखा कार्याललय सञ्चालन

दमक, २८ असोज–झापाको दमकमा एक्पर्ट एजुकेशन एण्ड भिषा सर्भिसेजको शाखा कार्यालय आज (आइतबार) देखि औपचारिक रुपले सञ्चालनमा आएको छ । नेपालको २०औं शाखाको रूपमा आजदेखि एक्पर्ट एजुकेशनको शाखा सञ्चालनमा आएको…

कनकाईलाई हराउँदै उर्लाबारी भेट्रान क्लब ‘पाराबारी भेट्रान कप’को फाइनलमा

गोविन ल्वागुन/पाराबारी (धरमपुर), २६ असोज–झापाको धरमपुरस्थित पाराबारीमा जारी ‘प्रथम झापा नगर स्तरीय पाराबारी भेट्रान कप’मा विशेष आमन्त्रित पाहुना टिम उर्लाबारी भेट्रान क्लब (मोरङ) बिजयी भएको छ । आज भएको खेलमा…

माधवकुमार नेपाल भन्छन्ः ‘संविधान मास्ने षड्यन्त्र भइरहेको छ’

टिकापुर (कैलाली), २६ असोज–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनु भएको छ। समाजवादी जागरण अभियानअन्तर्गत १२औँ दिन सुदूरपश्चिम प्रदेशको कैलाली टीकापुरमा आयोजित सभालाई सम्बोधन…

फरक क्षमताका नागरिकको मर्यादित जीवनयापनका लागि सरकार प्रतिबद्ध छः प्रधानमन्त्री

काठमाण्डौं, २६ असोज–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुदलगायत सबै पूर्वाधार अपांगमैत्री बनाइने सरकारको नीति रहेको बताएका छन्। अपांगतासम्बन्धी संकल्प प्रस्तावमाथिको छलफलपछि राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।…

धुलाबारीस्थित मागुरमाडी सिमसार पर्यटकीय क्षेत्र बन्दै

धुलाबारी, २६ असोज–झापाको धुलाबारीस्थित मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह विट नं १ मेचीनगर–९ द्वारा सञ्चालित ‘मागुरमाडी सिमसार तथा पर्यटकीय क्षेत्र’को सरसफाई गरी चिटिक्क पारिएको छ । अहिले यो सिमसार पर्यटकलाई…