जंगली हात्ती नियन्त्रणका लागि बिर्तामोडमा १३ किमी सोलार फेन्सिङ गरिने
बिर्तामोड, २६ असोज–झापाको बिर्तामोड नगरपालिकामा जंगली हात्ती नियन्त्रणका लागि १३ किमी सोलार विद्युतीय तारवार (सोलार फेन्सिङ) लगाइने भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले बिर्तामोड नगरपालिकाको वडा नं ६ स्थित…
