Author: Anil

विदेशबाट आउँदा कति सुन ल्याउन पाइन्छ ?

काठमाडौं, २० साउन–त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउने यात्रुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के-कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने सूचना सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको…

सुवास कर्माचार्य एकीकृत समाजवादीबाट निष्कासित

काठमाडौं, २० साउन–नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी सदस्य तथा सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्यलाई निष्कासन गरको छ। कर्माचार्य सङ्गठनात्मक पद्धति तथा निष्ठामा नबसी पार्टी हितविरुद्धमा गतिविधि गरेकाले उनलाई पार्टीको साधारण…

डेंगी संक्रमणबाट बिर्तामोडका लावतीको मृत्यु

बिर्तामोड, २० साउन–बिर्तामोडमा डेंगी संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । योसहित साउन महिनामा डेंगी संक्रमणबाट बिर्तामोडमा दुईजनाको मृत्यु भइसकेको छ ।हिजो साँझ डेंगी संक्रमणबाट बिर्तामोड ५ का ४४ वर्षिय…

भारी वर्षाको सम्भावना

काठमाडौँ, २० साउन–नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ । साथै, मनसुन न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानको…

प्रदेश स्तरीय इसाई समाज फुटसलको उपाधी धरान ख्रीष्टियन समाजलाई

दमक, १९ साउन–झापाको दमकमा आज (शुक्रबार) सम्पन्न प्रथम दमक नगर इसाई समाज प्रदेश स्तरीय फुटसल प्रतियोगिताको उपाधी सुनसरीको धरान ख्रीष्टियन समाजले कब्जा गरेको छ । दमकस्थित गोर्खाली टोलमा भएको फाइनल…

पशु स्वास्थ्यको महत्त्व मानव स्वास्थ्यसँग जोडिएको छः डा.बेदुराम मन्त्री भुसाल

काठमाडौँ, १९ साउन–कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले शून्य बजेट भएकै कारण सेवा बन्द गर्ने कार्यप्रति आपत्ति प्रकट गर्नुभएको छ। पशु सेवा विभागले बुधबार राखेको वार्षिक समिक्षा गोष्ठिमा बोल्दै…

नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद उत्कर्षमा

धनगढी, १९ साउन–नागरिक उन्मुक्ति पार्टीभित्रको विवाद चुलिएको छ । पार्टीभित्रको जिम्मेवारी बाँडफाँडलाई लिएर विवाद चर्किएको हो । सुदूरपश्चिम प्रदेशसभा सदस्य समेत रहेका लक्ष्मण किशोर चौधरीले पार्टीको केन्द्रीय उपाध्यक्षलगायतको जिम्मेवारीबाट राजीनामा…

जङ्गली च्याउ खाँदा छोराको मृत्यु, आमा गम्भीर बिरामी

जाजरकोट, १९ साउन–जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर बिरामी भएका छन् । हिजो बिहान जङ्गलबाट ल्याएको च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का…

झापामा दुई सय ३८ जनामा डेंगु सङ्क्रमण

दमक, १९ साउन–पछिल्ला दिन झापामा डेंगु सङ्क्रमणका बिरामीको सङ्ख्या वृद्धि भएको छ । यही साउनको दोस्रो सातासम्ममा जिल्लामा दुई सय ३८ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका…

विराटनगरका चारवटा अस्पतालमा डेंगुको निःशुल्क उपचार

विराटनगर, १८ साउन–विराटनगरका चारवटा अस्पतालमा डेंगुको निःशुल्क उपचार सुरू गरिएको छ। विराटनगरको कोशी अस्पताल, प्रदेशशिक अस्पताल, रानी अस्पताल र बैजनाथपुर अस्पतालमा डेंगु संक्रमितको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाइएको विराटनगर महानगरपालिकाले…