दमक इसाई समाजद्धारा प्रदेशस्तरीय अन्तर इसाई समाज फुटसल प्रतियोगिता सुरु
दमक, १८ साउन–झापाको दमकमा आज (विहिबार) देखि सञ्चालन भएको दमक नगर इसाई समाजले आयोजना गरेको प्रदेश स्तरीय अन्तर इसाई समाज प्रथम फुटसल प्रतियोगिताको आजको पहिलो चरणको खेलमा ५ टिम विजेता…
