आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं, १२ साउन–हाल नेपालमा मनसुनी वायुका साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको…
काठमाडौं, १२ साउन–हाल नेपालमा मनसुनी वायुका साथै भारतको ओडिसा र आन्ध्र प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको…
काठमाडौं, १२ साउन–विश्व हेपाटाइटिसविरुद्धको दिवस नेपालमा पनि जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष जुलाई २८ तारिखमा मनाइने हेपाटाइटिसविरुद्धको दिवस यो वर्ष ‘एक जीवन, एक कलेजो’ नारासहित विभिन्न अस्पताल तथा चिकित्सकले…
दमक, ११ साउन–खस क्षेत्र युवा मञ्च केन्द्रिय समितिले आज (विहिबार) झापाको दमकमा कालो झण्डासहित मोटरसाइकल र्याली निकालिएको छ । कोशी प्रदेश नामकरण विरुद्ध अभियानमा लामो समयदेखि आन्दोलनरत खस क्षेत्री युवा…
दमक, ११ साउन–डेंगी नियन्त्रणका लागि दमक नगरपालिकाले डेंगी सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको छ । दमकमा केहिदिन यता डेंगु संक्रमण बढ्दै गएपछि नगरपालिकाले डेंगी सार्ने लामखुट्टेको…
काठमाडौं, ११ साउन–सर्वोच्च अदालतले कोशी प्रदेशमा उद्धव थापालाई मुख्यमन्त्री बनाउने निर्णय बदर गरिदिएपछि त्यहाँ कामचलाउ मुख्यमन्त्री को हुने भन्ने विवाद उठेको छ। सर्वोच्च अदालतले सात दिनभित्र नयाँ सरकार बनाउन भनेपछि…
दमक, ११ साउन–झापामा लागुऔषध सम्बन्धीका दुई सय ६ मुद्दा दर्ता भएकामध्ये दुई सय पाँचको फछ्र्यौट भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालका अनुसार आर्थिक वर्ष २०७९/८० मा…
जनकपुरधाम, ११ साउन–महोत्तरीमा हतियार देखाएर दिनदहाडै बैंक लुटपाट गर्ने गिरोहका एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २०…
काठमाडौं, ११ साउन–नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर फेरि ऐतिहासिक रेकर्ड नजिक पुगेको छ। मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ। यसअघि साउन ४ गते…
दमक, १० साउन–खेलकुद क्षेत्रको विकास र व्यवसायीकरणमा लामो समयदेखि बेलायतमा बसेर सक्रिय रहनुभएका मास्टर राष्ट्रकुमार राई गैर आवासीय नेपाली संघ युके (NRN UK) को खेलकुद संयोजकमा निर्वाचित हुनुभएको छ ।…
काठमाडौं, १० साउन–नेकपा (एकीकृत समाजवादी) ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जवाफ माग्ने भएको छ । हालै, सम्पन्न सचिवालय बैठकले गरेका निर्णय आज सार्वजनिक गर्दै प्रवक्ता जगन्नाथ…