Author: Anil

जनताको जीवनमा आमुल परिवर्तन गर्न आवश्यक छः अध्यक्ष नेपाल

काठमाडौं, १७ असार–पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताको जीवनमा आमुल परिवर्तन गर्नु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन्। आइतबार भक्तपुरमा आयोजित नारायणविलास जोशीको ३४ औं…

माधवजी र मैले नेकपातिरै फर्किनुपर्छ भनेका छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, १७ असार—प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताएका छन्। भक्तपुरमा आइतबार आयोजित नारायणविलास जोशीको ३४ औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपातिर फर्कने बताएका हुन्। उनले…

मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौं, १७ असार—मुलुकमा जारी मनसुनी वायुको प्रभावले केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली…

जनताको अपेक्षा अनुसार विकासले गति लिन सकेनः माधव नेपाल

काठमाडौं, १६ असार–सत्तारूढ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले जनताले अपेक्षा गरेअनुसार विकासले गति लिन नसकेको बताएका छन‍्। ६५ औं संसद दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै…

गगन थापा भन्छन्ः ‘कांग्रेस बदल्न महामन्त्री पद त्याग्न पनि तयार छु’

काठमाडौं, १६ असार–नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको बताएका छन्। नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले कांग्रेस बदल्नका…

पाँच जिल्लाका विभिन्न भूभागमा चौबिस घन्टादेखि भारी वर्षा

काठमाडौं, १६ असार—गत चौबिस घन्टादेखि पाँच जिल्लाका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार स्याङ्जा, दाङ, नवलपुर, रूपन्देही, पाल्पा र ती आसपासमा…

बाढी प्रभावित क्षेत्रको भ्रमणमा निस्किए भौतिकमन्त्री ज्वाला

काठमाडौं, १६ असार–भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला पूर्वी नेपालको बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत भ्रमणमा निस्किएका छन्। उनी शुक्रबार प्राविधिकहरूको टोलीसहित पूर्वी नेपालको बाढीग्रस्त स्थानहरूको भ्रमणमा निस्किएका हुन्। ३…

राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा ढिलाइ नगर्न मन्त्री ज्वालाको निर्देशन

फिदिम, १६ असार–भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनःनिर्माण कार्यमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। असार पहिलो साता…

जङ्गली हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या बढ्दो

सन्तोष शर्मा/झापा, १६ असार–झापामा पछिल्लो समय हात्तीको आक्रणमबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा हात्तीको आक्रमणबाट मृत्यु हुनेको संख्या क्रमशः बढ्दै गएको हो । चालू…

धान दिवसमा सर्वोदय अंग्रेजी स्कुलका विद्यार्थीहरु परम्परागत ज्ञान र सीप सिक्दै

दमक, १५ असार–झापाको दमक–५ हरिओम कोलनीस्थित सर्वोदय अंग्रेजी स्कुलका विद्यार्थी तथा शिक्षक-शिक्षिकाहरुले आज राष्ट्रिय धान दिवस अर्थात असार १५ मनाएका छन् । दिवसमा स्कुलका विद्यार्थीहरु, शिक्षक-शिक्षिका र अभिभावकहरुले धानको वीउको…