Author: Anil

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपाली सुरक्षागार्डको मृत्यु

साउदी अरेबिया, १४ असार–साउदी अरेबियाको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको भवन नजिकै बुधबार गोली चल्दा एक नेपाली सुरक्षागार्ड र अर्का बन्दुकधारी गरी दुई जनाको ज्यान गएको छ । वाणिज्य दूतावासको निजी…

सुनको जलहरी पशुपतिनाथ ज्योतिर्लिङ्गमा पुनःस्थापना गरियो

काठमाडौं, १४ असार–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परिमाण र गुणस्तर परीक्षण गरेपछि सुनको जलहरी पुनः पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास…

सरकारमाथिको विश्वास ९९.९९ बाट ५३ प्रतिशतमा झर्‍योः अध्यक्ष ओली

काठमाडौं, १३ असार–प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको विश्वास ९९.९९ बाट ५३ प्रतिशतमा झरेको बताएका छन् । बजेट पारित भएपछि संसद्बाट बाहिरिने क्रममा ओलीले नतिजा थाहा हुँदै…

निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बीमा नदिइने

काठमाडौँ, १३ असार–स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निजी अस्पताल र मेडिकल कलेजहरूलाई स्वास्थ्य बीमा नदिने बताएका छन्।​ बुधवार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्।…

झापामा १५ सय ५० हेक्टर वन अतिक्रमण

दमक, १३ असार–झापामा एक हजार पाँच सय ५० हेक्टर वन अतिक्रमण गरिएको छ । जिल्लाका १४ स्थानमा रहेका विभिन्न वनको जग्गा अतिक्रमण गरिएको हो । डिभिजन वन कार्यालयका सूचना अधिकारी…

नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मत दिने

काठमाडौं, १३ असार–नेकपा (एकीकृत समाजवादी) ले बजेटको पक्षमा मत दिने भएको छ। बुधबार बिहान संसद् भवन नयाँ बानेश्वरमा बसेको संघीय संसदीय दलको बैठकले पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद मेटमणि…

पहिचानवादी र सरकारबीचको वार्ता भाँडियो

विराटनगर, १३ असार–प्रदेश १ पुनः नामकरण संघर्ष समिति सरकारसँग वार्तामा नबस्ने भएको छ। फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै आन्दोलनरत संघर्ष समितिले विज्ञप्ति जारी गर्दै आज अर्थात…

तपाईको आज : २०८० असार १३ गते बुधबारकाे दैनिक राशिफल

मेष–आज बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । वृष–लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना छ र…

विधार्थी तथा युवाहरुलाई लक्षित गरी दमकमा रोजगार मेलाको आयोजना हुँदैं

दमक, १२ असार–दमक उद्योग बाणिज्य संघले दमकमा रोजगार मेलाको आयोजना गरेको छ । असार १४ गते आयोजना गरिएको मेलालाई भब्य बनाउन दमक उद्योग बाणिज्य संघले मेला तयारी अन्तिम चरणमा पुगेको…

दमक नगरकी उपप्रमुखको पहलमा विपन्न परिवारलाई २०० झुल वितरण

दमक, १२ असार–दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको पहलमा २ सय बिपन्न परिवारलाई झुल वितरण गरिएको छ । दमक वडा नम्बर १, ३, ४ र ५ का सुकुम्बासी क्षेत्रका दुई सय…