डेङ्गुबाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह
काठमाडौं, १४ जेठ–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्मीयामसँगै पानी पर्न थालेकाले डेङ्गुको संक्रमणबाट जोगिन आग्रह गरेको छ । पानी परेसँगै लामखुट्टेका लार्भाको संख्या बढ्ने भएकाले मन्त्रालयले डेङ्गु संक्रमणबाट जोगिन आग्रह गरेको…
