धरानमा लायन्सकर्मीहरु नेतृत्व चयन गर्दै, सेकेण्ड भिडिजीको उम्मेद्वार अग्रवालको चर्चा बढ्यो
धरान, ११ जेठ–लायन्स क्लव अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ सि नेपालको शुक्रबार धरानमा हुने सम्मेलनले आफ्नो डिस्ट्रिकको नेतृत्व चयन गर्दैछ । उक्त सम्मेलनमा लायन्स क्लव अफ झापा दमकले सेकेण्ड भाइस गर्भनरका उम्मेद्वार…
