क्याम्पास्थित कमल नगर अस्पताललाई रु ५० लाख बढीको स्वास्थ्य सामाग्री प्रदान
दमक, ३ जेठ–झापाको क्याम्पास्थित कमल नगर अस्पताललाई अमेरिकास्थित हेल्पिङ हेन्डस फर रिलिफ एण्ड डेभ्लप्मेन्ट नामक अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाले वर्क फर नेपाल मार्फत करिब रु ५० लाख मूल्य बराबरका स्वास्थ्य सामाग्री…
