Category: राष्ट्रिय

सांसद ज्वालाको प्रश्नः भौतिक पूर्वाधार हो कि पूर्वाग्रह मन्त्रालय हो ?

काठमाडौँ, ६ असार–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सरकारले ल्याएको बजेट असन्तुलित रहेको बताउनु भएको छ। आज (शुक्रबार) प्रतिनिधिसभा (संसद) मा बोल्दै एकीकृत समाजवादीका उपाध्यक्ष तथा…

मनसुनीसहित थप चार वायु सक्रिय, आज चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं, ६ असार–हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा…

प्रधानमन्त्रीले आज संसदमा सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं, ६ असार–प्रतिनिधिसभाको बैठकमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था गरिएको छ।…

पूर्वीनवलपरासीको विनयी खोलाले बगायो बस, यात्रुहरूको सकुशल उद्धार

बुटवल, ६ असार–पूर्वीनवलपरासीको विनयी खोलामा आएको बाढीले बस बगाएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत दुम्किबासस्थित विनयी खोलामा बिहीबार राति आएको बाढीले यात्रुवाहक बस बगाएको हो। पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेका…

७४औं स्काउट स्थापना दिवसमा प्रभातफेरी र वृक्षारोपण

बिर्तामोड, ५ असार–कोशी प्रदेश स्काउटको सहकार्यमा स्थानीय स्काउट कार्यालय बिर्तामोडले ७४औं स्काउट स्थापना दिवसको अवसरमा प्रभातफेरी र वृक्षारोपण गरेको छ । कार्यक्रमको औपचारिक उद्घाटन गर्दै महेन्द्र रत्न माविबाट रयाली सुरु…

झापाका हात्तीपीडितलाई रू एक करोड ९० लाख राहत उपलब्ध

भद्रपुर, ५ असार–झापाका हात्तीपीडितलाई रू एक करोड ९० लाख भन्दा बढी राहत उपलब्ध गराइएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को हालसम्म डिभिजन वन कार्यालय झापा र निर्देशनालयबाट रू एक…

दमक नगरपालिकाका वडाध्यक्षहरूले पठाएनन् आयोजना तथा कार्यक्रम

दमक, ५ असार–दमक नगरपालिकाका वडाहरूले आर्थिक वर्ष ०८२/०८३ को बजेटका योजना दर्जुमा गरेर नगरपालिकाको कार्यालयमा पठाउन इन्कार गरेका छन् ।वडाध्यक्षहरूले प्रक्रिया पूरा नगरी दमक नगरपालिकाले आयोजना तथा कार्यक्रम छनोटको मार्गदर्शन…

अपाङ्गता भएका शिबसताक्षीका युवाहरुलाई उद्यमशीलता तालिम

झिलझिले, ५ असार–शिवसताक्षी नगरपालिकामा अपाङ्गता भएका परिवारका युवाहरुलाई उद्यमशिलताको यात्रातर्फ उन्मुख गराउने उद्देश्यले विभिन्न व्यावसायिक तालिमहरू सुरु गरिएको छ। सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, शिवसताक्षी नगरपालिका र करुणा फाउण्डेशनको साझेदारीमा…

एकीकृत समाजवादीले गर्यो छ वटा प्रदेश र ५० जिल्ला कमिटीको अधिवेशन

काठमाडौँ, ५ असार–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले छ वटा प्रदेश र देशभरका ५० जिल्ला अधिवेशन सम्पन्न गरेको छ। एकीकृत समाजवादी पार्टीले कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश…

एकीकृत समाजवादीका उपमहासचिव तथा सांसद चौधरीविरूद्ध उजुरी

काठमाडौं, ५ असार–नेकपा .एकीकृत समाजवादी) का उपमहासचिव तथा सांसद मेटमणि चौधरीविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी परेको छ। सांसद चौधरीविरुद्ध बुधबार हुलाकमार्फत चेक अनादर कसुरमा उजुरी परेको कार्यालय प्रमुख एसपी…