असार १५ अघिनै विद्यालय शिक्षा ऐन जारीगर्नेः शिक्षामन्त्री
काठमाडौं, १३ जेठ–शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूसँग भएको सहमतिका आधारमा असार १५ अघि नै विद्यालय शिक्षा ऐन जारी गर्ने तयारीमा रहेको बताएका छन् । आज (मंगलबार) संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग…
