हर्क भन्छन्ः ‘सुकुम्बासी बस्तीको डोजर रोशीमा बाटो खोल्न पठाउनू’
काठमाडौं, २२ वैशाख–श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले भारतले लिपुलेकबाट मानसरोवर जाने बाटो खोल्दा के गरिराख्नु भएको थियो भन्दै सरकारलाई प्रश्न गरेका छन्। मंगलबार विज्ञप्तिमार्फत् उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।…
