Category: राष्ट्रिय

विज्ञहरूसँग छलफल गर्दै श्रम संस्कृति पार्टी

काठमाडौँ, ६ वैशाख–प्रतिपक्ष दल श्रम संस्कृति पार्टीले विज्ञहरूसँगको सामूहिक छलफल शुरु गरेको छ । पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईलगायत नेताले आइतबार ललितपुरमा छलफल शुरु गरेको हो। छलफलमा…

‘मैले त भिटामिन ‘ए’ र जुकाको औषधि खाएँ है !’

दमक, ६ वैशाख–आज र भोलि (६/७ वैशाख) देशव्यापी रूपमा बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन खुवाइँदै छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिना देखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई…

अस्पतालबाट २१ दिनपछि ओली गुन्डु फर्किए

काठमाडौँ, ६ वैशाख–नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली २१ दिनपछि आफ्नो निवास फर्किएका छन्। पित्तथैलीको पत्थरीको शल्यक्रिया भएको ६ दिनपछि शनिबार साँझ उनी त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज…

नेपाली कांग्रेसले सुरु गर्यो झापामा ‘जरा अभियान’

झिलझिले, ५ वैशाख–नेपाली कांग्रेसले क्रियाशिल सदस्यको अद्यावधिक गर्दै राष्ट्रराष्ट्रियता, लोकतन्त्र, संघीयता सबल बनाउने उद्देश्यले सञ्चालन गर्न लागेको जरा अभियान झापामा पनि शुरु भएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिद्वय बसन्त…

गगनको आह्वानः जीत हार होइन, विधिको कुरा हो, एकताबद्ध बनौं

काठमाडौं, ५ वैशाख–नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिएपछि सभापति थापाले एकताबद्ध कांग्रेसका लागि एकजुट हुन आह्वान गरेका छन्। शुक्रबार सर्वोच्च अदालतका…

फिदिम बजारमा ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु

पाँचथर, ५ बैशाख–पहिचानको प्रतीकका रूपमा रहेको ‘लिम्बूवान गेट’ पुनर्निर्माण सुरु भएको छ । मेची राजमार्गको पाँचथरको सदरमुकाम फिदिमको मध्यभागमा लिम्बूवान गेट प्रवेशद्वार निर्माणका लागि आज शिला स्थापना तथा निर्माण सुभारम्भ…

मदन भण्डारी हीरक जयन्ती मनाउनेबारे छलफल

काठमाडौं, ५ वैशाख–पूर्वराष्ट्रपति विद्या भण्डारीले मदन भण्डारीको हीरक जयन्ती मनाउनेबारे छलफल गरेकी छन्। एमालेका तत्कालीन पार्टी महासचिव मदन भण्डारीको आगामी असार १४ गते ७५ औं जन्मजयन्ती पर्छ। सोही कारण मदन…

आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रूपमा मनाइँदै

काठमाडौं, ४ वैशाख–प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा…

चन्द्रगढी महिला गोल्डकपः प्रचारका लागि रोड सो

बिर्तामोड, ३ बैशाख -ओम साई पाथिभरा हस्पिटल चन्द्रगढी महिला गोल्डकप आयोजक समितिले प्रतियोगिताको प्रचारप्रसारका लागि रोड सो गरेको छ । आयोजक चन्द्रगढी युवा क्लबको अगुवाईमा बुधबार झापाको भद्रपुर, बिर्तामोड, हल्दिबारीलगायतलका…

पाण्डे भन्छन्ः ‘वाम एकता होइन, सुधारिएको एमाले बनाऔँ’

काठमाडौँ, ३ वैशाख–नेकपा (एमाले) का नेता सुरेन्द्र पाण्डेले पार्टीको एकताभन्दा पनि पार्टीको सुधारमा ध्यान दिनुपर्ने बताएका छन्। उनले पार्टीको पुनर्निर्माणमा विशेष गरी युवा पुस्तालाई सामेल गरिनु अत्यन्त आवश्यक रहेको धारणा…