अध्यादेशबारे संविधानविदसँग राष्ट्रपतिले परामर्श गर्दै
काठमाडौं, १७ वैशाख–सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानूनविद्हरूसँग परामर्श गर्ने भएका छन्। राष्ट्रपति पौडेलले अध्यादेशबारे छलफल गर्न आज अपरान्ह…
