गौरादहमा भदौं १९ गतेदेखि महिला फुटबल हुने
गौरादह, २४ असार–स्पर्श सामाजिक क्लब, गौरादहले “प्रथम गौरादह महिला फुटबल प्रतियोगिता-२०८३” आयोजना गर्ने भएको छ । प्रतियोगिताको आधिकारिक पोस्टर सार्वजनिक गर्दै आयोजकले पत्रकार सम्मेलन गरि प्रतियोगिताका पुरस्कार, खेलस्थल तथा उद्देश्यबारे…
