ग्राण्डमास्टर स्वर्गीय राष्ट्र राईप्रति दमकमा श्रद्धाञ्जली सभा
दमक, १८ कार्तिक–बेलायतमा रहेर नेपालको खेल जगतमा विशेष योगदान गर्नुहुने ग्राण्डमास्टर स्वर्गीय राष्टकुमार राईको १६औं पुष्य तिथीको अवसर पारेर आज दमकमा शोक सभा गरिएको छ । झापाको दमकस्थित सर्वोदय अंग्रेजी…
