Category: राष्ट्रिय

काठमाण्डौंका मेयर बालेनले भनेः ‘धरान श्रम सँस्कृतिका लागि विश्वमै अनुकरणीय’

धरान, २० पौष–काठमाडौँ महानगरका मेयर बालेन (बालेन्द्र) शाहले धरानका मेयर हर्क साम्पाङ राईलाई आकाश भैरवको प्रतिमा उपहार दिएका छन् । आज (शुक्रबार) धरान उत्सवको उद्घाटनमा धरान पुगेका मेयर शाहले आकाश…

राष्ट्रिय स्वाधिनताको रक्षा गर्न संसदवादी दलहरु असफलः सुमनसिंह सी

दमक, २० पौष–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम झापा जिल्ला कमिटीले आज (शुक्रबार) दमकमा यहाँका राजनीतिक दलहरु र सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । अन्तरक्रिया कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा…

एमाले झापा अध्यक्ष दीपक कार्कीसहित ६ जना केन्द्रीय सदस्यमा मनोनित

दमक, २० पौष–नेकपा (एमाले) को आज सम्पन्न केन्द्रीय सचिवालय बैठकले झापा अध्यक्ष दिपक कार्कीसहित ६ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनित गरेको छ । गौरादह निवासी कार्की संविधानसभाका दुई पटक…

पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन्ः ‘देश यतिवेला जर्जर भयो’

काठमाडौं, १९ पौष–पूर्वराजा ज्ञानेन्द्र शाहले देश यतिबेला जर्जर भएको टिप्पणी गरेका छन्। भैरहवामा बिहीबार आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराजा शाहले बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं…

माइधारस्थित उद्योग वाणिज्य संघको निर्माणधीन भवनभित्र पुरुष मृत फेला

माइधार (शिबसताक्षी), १९ पुस–झापाको शिवसताक्षी नगरपालिका–१० स्थित उद्योग वाणिज्य संघको निर्माणाधीन भवनभित्र आज एक पुरुषको मृत अवस्थामा शव फेला परेको छ । सुनसरी धरान उपमहानगरपालिका–६ का ४२ वर्षीय यमकुमार धमला…

पहिचानवादी युवा नेता बुलेट किराती १६ दिनपछि रिहा

मोरङ, १९ पौष–पहिचानवादी संयुक्त संघर्ष समितिले आयोजना गरेको यातायात बन्दको क्रममा पक्राउ परेको बुलेट किराती १६ दिनपछि आज इलामबाट रिहा भएका छन् । मंसिर ३० र पुष १ गते प्रदेश…

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि तोकियो मतदान स्थल

काठमाण्डौं, १९ पौष–आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल तथा मतदान केन्द्र तोकेको छ । आयोगले प्रत्येक प्रदेशमा एक एक वटा मतदान स्थल…

स्रोत नखुलेको २१ लाख ५७ हजारसहित एक जना पक्राउ

विराटनगर, १९ पौष–स्रोत नखुलेको २१ लाख ५७ हजार नगदसहित सुनसरीबाट एक जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले नगदसहित भोक्राहानरसिंह गाउँपालिका ६ बाट एक जनालाई पक्राउ गरेको हो । सशस्त्र…

राष्ट्रिय सभामा एमालेलाई सिट दिन माधव नेपाल असहमत, बैठक निष्कर्षविहीन

काठमाडौं, १९ पौष–राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा एकीकृत समाजवादीका…

नाङ्गै सुत्नु स्वास्थ्यका लागि फाइदाजनक

एजेन्सी, १९ पौष–केही असहज लागेपनि राति सुत्दा बिना कपडा सुत्नु स्वास्थ्यका लागि फाइदाजनक हुने विभिन्न सोध तथा अनुसन्धानबाट पत्ता लागेको छ। ​ अष्ट्रेलियामा गरिएको अनुसन्धानका क्रममा बिना कपडा सुत्दा अनिन्द्राको…