Category: राष्ट्रिय

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै

काठमाडौं, १५ पौष–गुरुङ समुदायले आज (आइतबार) ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।…

नेपाल सुपर लिगको सर्वोकृष्ट खेलाडी अनन्त तामाङ घोषित

काठमाडौं, १५ पौष–च्याम्पियन ललितपुर सिटी एफसीका कप्तान अनन्त तामाङ दोश्रो नेपाल सुपर लिग (एनएसएल) को सर्वोकृष्ट खेलाडी घोषित भएका छन् । शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा धनगढी…

गृहमन्त्रीको राजीनामा माग्दै प्रर्दशन

दमक, १४ पौष–मेडिकल व्यवसायी दुर्गा प्रसाईले नेतृत्व गरिआएको राष्ट्र राष्ट्रियता, धर्म, संस्कृति तथा नागारिक बचाउ महाअभियान दमक नगर समितिले शनिवार दमकमा गृहमन्त्रीको राजीनामा माग राख्दै प्रर्दशन निकालेको छ । दमकको…

श्रीमानले गरे श्रीमतीको हत्या

दमक, १४ पुस–इलामको माङसेवुङ–४ घर भई हाल दमक-२ मा बस्दैआएका धनबहादुर विश्वकर्माले खुकुरी प्रहार गरि शनिवार दिउँँसो २ वजे आफनै ६० बर्षिया श्रीमती इन्द्रकुमारी विश्वकर्माको हत्या गरेका छन् । दमक…

धनगढी र ललितपुर उपाधिका लागि भिड्दै

काठमाडौं, १४ पौष–नेपाल सुपर लिग ९एनएसएल० को फाइनलमा आज (शनिबार) ललितपुर सिटी एफसी र धनगढी एफसी भिड्दै छन् । साँझ ५ बजे काठमाडौंको दशरथ रंगशालामा दुई टोली उपाधिका लागि भिड्ने…

चर्चित गायक दीपक लिम्बु आज शिबसताक्षीको मिलन चौकमा आउँने

झिलझिले, १४ पौष–झापाको शिबसताक्षी–७ मिलन चौकमा आज (शनिबार) नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक दीपक लिम्बू आउदै छन् । त्यहाँ, उनले आफ्ना दर्शक तथा स्रोताहरुलाई चर्चित गीतहरु प्रस्तुत गर्ने कार्यक्रम छ…

सिंहदेबी माध्यमिक विद्यालयको ५६औं बार्षिक उत्सव सम्पन्न

दमक, १३ पौष–झापाको दमक–१० मा रहेको श्री सिंह देबी माध्यामिक बिधालयले आफो ५६औ बार्षिक उत्सव समारोह विभिन्न कार्यक्रम गरि सम्पन्न गरेको छ । बिधालयले यहि पौष ११ गतेदेखि १३ गतेसम्म…

दमक उद्योग वाणिज्य संघको बार्षिक साधारणसभामा पत्रकारसहित व्यवसायीहरु सम्मानित

दमक, १३ पुस–दमक उद्योग वाणिज्य संघले पत्रकार बिमल लामिछानेसहित एक दर्जन विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ । संघको ३२औं बार्षिक साधारणसभाका अवसर पारेर आज पत्रकार लामिछानेसहित उद्योग,व्यवसाय, खेलकुद, लगायतका…

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौं, १३ पौष–क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत काठमाडौंले आज (शुक्रबार) यस प्रकरणमा फैसला सुनाएको हो । जिल्ला न्यायाधीश शिशिराज ढकालको एकल इजलासले फैसला…

नेकपा (एस) मा ५० वर्षमुनिका ५० प्रतिशत समेट्न माग

काठमाडौं, पुस–नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक शुक्रबार पनि बस्दैछ । आज (शुक्रबार) बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले विधानको प्रस्तावमाथि आफ्ना धारणा राख्नेछन्। बैठक बुधबारदेखि ललितपुरमा जारी…