धरमपुरका सुत्केरी आमा र नवजात शिशुलाई पोषणयुक्त खानेकुरा
शिवसताक्षी, १३ पुस–झापाको शिवसताक्षी–१ धरमपुरका १५ जना सुत्केरी महिलाहरूलाई पौष्टिक तत्वयुक्त खानेकुरा वितरण गरिएको छ । वडा कार्यालयले सुत्केरी आमा तथा नवजात शिशुको पोषणमा सुधार ल्याउन पौष्टिक तत्त्वयुक्त खानेकुरा र…
