भूकम्पपीडितलाई अस्ट्रेलिया सरकारले ५ करोड सहयोग गर्ने
काठमाडौं, ३० कार्तिक–अस्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै गएको भूकम्पका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि ६ लाख अस्ट्रेलियाली डलर (करिब ५ करोड नौ लाख रुपैयाँ) को मानवीय सहायता घोषणा गरेको…
