Category: राष्ट्रिय

झलनाथ खनाल भन्छन्ः ‘भूकम्पपीडितलाई सरकारले तत्काल राहत वितरण गरोस्’

काठमाडौं, २३ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा भूकम्प पीडितहरुले राहत नपाएको भन्दै तत्काल राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरेका छन्। बिहीबार…

मुख्यमन्त्री केदार कार्कीसँग प्रदेश सभा सदस्यहरुको प्रश्नोत्तर कार्यक्रम

विराटनगर, २३ कार्तिक–कोशी प्रदेशसभाको बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलले आज पनि निरन्तरता पाएको छ । सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य उमाकान्त गौतम, सपना…

झापामा सहकारी संस्थाको सुशासन, व्यवस्थापन र प्रवर्दन सम्बन्धी अन्तरक्रिया कार्यक्रम

दमक, २३ कार्तिक–समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले नेपालमा सहकारी संस्थाप्रति विश्वासको संकट पैदा गरी अनर्गल प्रचार गरिएका कारण पछिल्लो समय यो व्यवसायमा संकट उत्पन्न भएको बताएका छन् ।…

कोशी प्रदेश सभामा आज मुख्यमन्त्रीसँग प्रश्नोत्तर

  काठमाडौं, २३ कार्तिक–कोशी प्रदेश सभा सदस्यले बिहीबार मुख्यमन्त्रीसँग प्रश्नोत्तर गर्दैछन्। बिहान ११ बजे शुरु हुने बैठकमा मुख्यमन्त्री केदार कार्कीसँग आठ सांसदले प्रश्न सोध्ने भएका छन्। प्रश्नोत्तरका लागि आठ सांसदले…

अध्यक्ष नेपालको चीन भ्रमणमा भूकम्प पीडितका लागि ५० हजार डलर सहयोग घोषणा

काठमाडौं, २२ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँगको भेटवार्ताका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले जाजरकोट र रुकुमका भूकम्प पीडितलाई ५० हजार अमेरिकी…

पूर्वसभामुखदेखि पूर्वगृहसचिवको सुरक्षामा खटिएका ५८ पिएसओ एकैपटक फिर्ता

काठमाण्डौं, २२ कार्तिक–प्रहरी प्रधान कार्यालयले एकैपटक ४५ जना नेता तथा अवकाशप्राप्त पदाधिकारीहरूको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) फिर्ता गरेको छ । उनीहरूले नियमविपरीत पिएसओ सुविधा लिँदै आएका थिए । ४५ जनाको…

भूकम्पपीडित भन्छन्ः ‘करोडौंको राहत जुटेको सुनिन्छ, अहिलेसम्म त्रिपाल पनि पाएनौं’

रुकुम पश्चिम–गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्कुलको भूकम्प गयो । भूकम्पले जाजरकोट र रुकुमकापश्चिममा ठूलो मानवीयसँगै भौतिक संरचनामा क्षति पुर्‍याएको छ । भूकम्पबाट रुकुमपश्चिममा पनि ठूलै…

कांग्रेस महाधिवेशन प्रतिनिधी आइन्द्रविक्रम केरुङको महासमिति सदस्यमा उम्मेदवारी

दमक, २२ कार्तिक–नेपाली कांग्रेस सम्बद्ध नेपाल विद्यार्थी संघ (नविसंघ) बाट राजनीति जीवन सुरु गरेका आइन्द्र विक्रम केरुङ झापाको दमकमा प्रभावशाली र स्थापित युवा नेता हुन् । विद्यार्थी जीवनमै लोकतान्त्रिक आन्दोलनको…

युवा संघ नेपालद्वारा भूकम्पबाट घाइते भएकालाई रगत संकलन

काठमाडौँ, २१ कार्तिक–नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले गत शुक्रबार जाजरकोट र पश्चिम रुकुममा गएको भूकम्पमा परी घाइते बनेका बिरामीहरुका निम्ति रगत संकलन गरेको छ। मंगलबार नेकपा .एकीकृत समाजवादी)…

नेकपा (एकीकृत समाजवादी) को भूकम्प प्रभावित उद्धार कोषमा पच्चिस लाख सहयोग

काठमाडौं, २१ कार्तिक–नेकपा (एकीकृत समाजवादी) ले भूकम्प प्रभावित नागरिकको सहयोगार्थ कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराएको छ । एकीकृत समाजवादीले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावितहरूको उद्धार एवम् राहतका लागि…