Category: राष्ट्रिय

आगलागीबाट गम्भीर घाइते भएर उपचारको क्रममा मृत्युहुनेको संख्या दुई पुग्यो

उर्लावारी, ७ मंसिर–मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा लक्ष्मी पूजाको राति आगलागी हुँदा घाइते भएकामध्ये थप एक जनाको मृत्यु भएको छ। आगलागीमा परेर गम्भीर घाइते भएका उर्लाबारी–७ का ४९ वर्षीय हेमकुमार दाहालको…

हमास–इजरायल युद्धः आज बिहान १० बजेबाट संघर्ष विराम लागू हुने

काठमाडौं, ७ मंसिर–हमास र इजरायलबीच आज (बिहीबार) बिहान १० बजेबाट युद्ध विराम लागू हुने भएको छ । झण्डै डेढ महिनादेखि जारी युद्धकाबीच दुबै पक्षबीच सहमति भए अनुसार स्थानीय समय अनुसार…

दुई मोटरसाइकल ठोक्किँदा एकै गाउँका तीन युवकको मृत्यु, एक गम्भीर

सिरहा, ७ मंसिर–सिरहा सदरमुकाममा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एकै गाउँका तीन युवकको ज्यान गएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् । सिरहा नगरपालिकास्थित हुलाकी राजमार्गमा पर्ने…

दुर्गा प्रसाई समूह र युवा संघको शक्ति प्रदर्शन आजः उपत्यकामा सुरक्षा व्यवस्था कडा

काठमाडौं, ७ मंसिर–नेकपा (एमाले) निकट युवा संघ र मेडिकल व्यवसायी तथा गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईं समूहले आज (बिहीबार) काठमाडौंमा विरोध प्रदर्शनका कार्यक्रम गर्दैछन् । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्ने घोषणा…

विद्यार्थी संगठनहरूद्धारा विपिन जोशीको अवस्था सार्वजनिक गर्न माग

काठमाडौँ, ६ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूलगायत पाँच विद्यार्थी संगठनले हमासको बन्धकमा रहेका भनिएका कैलालीका विपिन जोशीको हालको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरेको छ। बुधबार अनेरास्ववियूको केन्द्रीय कार्यालय अनामनगरमा…

धनकुटाका पत्रकारको देउसीबाट संकलित रकम अनाथ बालबालिकालाई

धनकुटा, ६ मंसिर–धनकुटाका पत्रकारहरूले देउसी खेलेर संकलन गरेको पैसाले अनाथ बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरेका छन् । देउसीबाट संकलित रकमले धनकुटाको श्रीपञ्चमी पार्कस्थित वाल पुनस्थापना केन्द्रमा आश्रित बालबालिकाहरूलाई शैक्षिक सामग्री…

सिंहदेवी आधारभूत विद्यालयको स्वर्णमहोत्सव शुरु

पाडाजुङ्गी (कमल), ६ मंसिर–कमल गाउँपालिका ७ विष्णुकठठास्थित सिंहदेवी आधारभूत विद्यालयको हिजो (मंगलवार) देखि स्वर्णमहोत्सव शुरु भएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरि मंसिर ७ गतेसम्म स्वर्णमहोत्सव मनाउन शुरु गरिएको आयोजक…

विपीनलाई अहिले नछोडिने

तेलअभिभ, ६ मंसिर–इजरायलको मन्त्रिपरिषद्ले बुधबार हमाससँगको चार दिने अस्थायी युद्धविरामलाई अनुमोदन गरेको छ। पहिलो चरणमा इजरायल र हमासबीच ५० जना बन्धक रिहाइ गर्ने सहमति पनि बनेको छ। इजरायली गुप्तचर संस्था…

बोराभित्र महिला र पुरुषको शव फेला

चितवन, ६ मंसिर–चितवन भरतपुरको मिलनचोकस्थित मुख्य राजमार्गको पुलमुनि एक रहस्यमय घटना भएको छ। हात खुट्टा बाँधेको अवस्थामा बोराभित्र महिला र पुरुषको शव फेला परेको हो। दुवै शव छुट्टाछुट्टै बोराभित्र भेटिएको…

क्रोएसिया युरोकपमा छनोट

काठमाडौं, ६ मंसिर–क्रोएसिया युरोकप–२०२४ का लागि छनोट भएको छ । गएराति अर्मेनियालाई एक गोलले हराउँदै क्रोएसिया युरोकपमा छनोट भएको हो। क्रोएसियाका एनटे बुडिमिरले ४३औं मिनेटमा गरेको गोल निर्णायक बन्यो। समूह…