Category: राष्ट्रिय

आजैदेखि निषेधित क्षेत्र घोषणा, ३० दिनसम्म सभा सम्मेलन गर्न रोक

काठमाडौँ, ४ मंसिर–जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म तथा पद्‍मोदय मोडदेखि सिंहदरबार पश्चिम गेटलगायत ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको छ। यस्तै, सर्वोच्च अदालत हुँदै माइतीघरमण्डलाको चारैतर्फ र माइतीघरमण्डलादेखि बबरमहल,…

भट्टराई कुलवंश प्रतिष्ठानको कुलपूजा तयारी सुरु

दमक, ४ मङसिर–भट्टराई कुलवंश प्रतिष्ठानको कुल पूजा (देवाली) आगामी पुष १ गतदेखि ९ गतेसम्म आयोजना हुने भएको छ । प्रतिष्ठानले हरेक तिन-तिन बर्षमा दमकमा हुदैआएको कुलपूजा यसवर्ष पनि भव्य रुपले…

विराट कोहली बने आइसिसी विश्वकप २०२३ को सर्वोत्कृष्ट खेलाडी

झापा, ४ मंसिर–विराट कोहली आइसिसी विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन्। भारतलाई अपराजित रहदै फाइनलमा पुर्याउन कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए। कोहलीले विश्वकप २०२३ मा…

यसवर्षको छठ पर्व धुमधामका साथ सम्पन्न

दमक, ४ मंसिर । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसवर्षको छठ पर्व आज (सोमबार) विधिवत रुपमा सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज…

दमकस्थित रतुवा खोलामा उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व सम्पन्न

दमक, ४ मंसिर । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसवर्षको छठ पर्व आज (सोमबार) विधिवत रुपमा सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज…

प्यालेस्टिनी समुह हमासको नियन्त्रणमा रहेका विपिन जोशी सकुशल

काठमाडौं, ४ मंसिर–इजरायलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला हराएका नेपाली विद्यार्थी विपिन जोशी सुरक्षित रहेको पुष्टि भएको छ । परराष्ट्र मन्त्रीको सचिवालयले विपिन गाजामा उक्त…

माधवकुमार नेपाल भन्छन्ः ‘देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भए’

काठमाडौँ, ३ कार्तिक–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा अस्थिरता पैदा गर्ने शक्ति सक्रिय भएको बताउनु भएको छ। पार्टीको केन्द्रीय लेखा परीक्षण आयोगद्वारा पार्टी केन्द्रीय कार्यालयमा आयोजित…

भारतलाई पराजित गर्दै अष्ट्रेलिया छैटौँपटक विश्वविजेता

काठमाण्डौं, ३ कार्तिक–आइसिसी क्रिकेट विश्वकप २०२३ को उपाधि अष्ट्रेलियाले जितेको छ । नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलिया विश्वविजेता बनेको हो । भारतले दिएको दुई…

जनकपुरबाट शैक्षिक भ्रमणमा गएको बस दुर्घटना हुँदा ३६ जना घाइते

दमक, ३ कार्तिक–जनकपुरबाट शैक्षिक भ्रमणमा गएको बस इलाममा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। इलामको रोङ गाउँपालिका-३, कोलबुङस्थित मेची राजमार्गमा बस दुर्घटना भएको हो। जनकपुरबाट शैक्षिक भ्रमण गरी फर्किने…

छठ पर्वले समतामुलक समाज निर्माणमा भूमिका खेल्छः अध्यक्ष नेपाल

काठमाडौँ, ३ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री माधव कुमार नेपालले छठ पर्व-२०८० को अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले स्वदेश…