कोशी प्रदेशबाट भूकम्प पीडितका लागि एक करोड नगद र एक ट्रक राहत सामग्री पठाउने
विराटनगर, १८ कार्तिक–कोशी प्रदेश सरकारले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितको राहत र पुनर्स्थापनाका लागि एक करोड रूपैयाँ पठाउने निर्णय गरेको छ । शनिबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले पीडितको राहत,…
