पूर्वसभामुखदेखि पूर्वगृहसचिवको सुरक्षामा खटिएका ५८ पिएसओ एकैपटक फिर्ता
काठमाण्डौं, २२ कार्तिक–प्रहरी प्रधान कार्यालयले एकैपटक ४५ जना नेता तथा अवकाशप्राप्त पदाधिकारीहरूको सुरक्षामा खटिएका व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) फिर्ता गरेको छ । उनीहरूले नियमविपरीत पिएसओ सुविधा लिँदै आएका थिए । ४५ जनाको…
