विभिन्न घटनामा प्रदेश १ मा तीन जनाको मृत्यु
विराटनगर, १६ असार–प्रदेश १ का विभिन्न जिल्लामा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका-५ मा खेतमा काम गर्दै गरेका स्थानीय २२ वर्षीय मो.सजाद मियाको ट्याक्टरले किच्दा…
विराटनगर, १६ असार–प्रदेश १ का विभिन्न जिल्लामा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मोरङको धनपालथान गाउँपालिका-५ मा खेतमा काम गर्दै गरेका स्थानीय २२ वर्षीय मो.सजाद मियाको ट्याक्टरले किच्दा…
सप्तरी, १६ असार–चार–पाँच दिनदेखि परेको अविरल वर्षाका कारण सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा पानी पसेको छ । पानीको निकास हुन नसकेका कारण औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुमा पानी पस्दा लाखौँको क्षति…
एजेन्सी (काठमाडौं), १६ असार–लद्दाखको गलवान उपत्यकामा २० भारतीय सेनाको ज्यान जाने गरी भएको झडपपछि दुवै देश आ–आफ्नो तयारीमा रहेका समाचार आइरहेका बेला आज (मंगलबार) सीमा तनाव समाधानका लागि वार्ता हुने…
काठमाडौं, १६ असार–विश्वमा कोरोना भाइरस संक्रमितको संख्या एक करोड पार भइसकेको छ । कोरोना महामारीले ६ महिनाभित्र विश्वका पाँच लाखको मानिसको ज्यान लिइसकेको छ । थुप्रै देशमा त स्वास्थ्य व्यवस्था…
काठमाडौं, १६ असार–प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्न नसकेको भन्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेटेर ध्यानाकर्षण गराएको छ। कोरोनामा सरकारी कामकाजबारे पार्टीका तर्फबाट अनुगमन गर्ने…
काठमाडौं, १६ असार–देशका सात वटै प्रदेशमा आज सामान्य बदली रही धेरै स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मेघगर्जन र चट्याङसहित सातै प्रदेशमा हल्का देखि मध्यम…
एजेन्सी (काठमाडौं), १५ असार–इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । जर्नेल कासिम सुलेमानीको हत्यामा संलग्न ट्रम्पसहित ३० जनाभन्दा बढीलाई पक्राउ गर्न इरानले इन्टरपोलको सहयोग समेत मागेको…
दाङ, १५ असार–महिलालाई नाङ्गै बनाएर एक्सरे गर्ने गोरखा हस्पिटलका स्वास्थ्यकर्मी अनुमति प्राप्त नभएका प्राविधिक भएको खुलेको छ। पक्राउ परेका उनी एक्सरे गर्ने अनुमति नै नपाएको तथ्य उजागर भएको हो। नेपाल…
धरमपुर, १५ असार–असार १५ अर्थात १७औं राष्ट्रिय धान दिवसको अवसर पारेर झापाको धरमपुरस्थित हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरुलाई कृषि यान्त्रिक उपकरणहरु वितरण गरेको छ । शिबसताक्षी–१ धमरपुर…
एजेन्सी (झापा), १५ असार–तपाईं हप्तामा अथवा महिनामा कतिपटक यौन सम्पर्क राख्नुहुन्छ ? के यौनको फ्रिक्वेन्सी अर्थात् संख्या अनि यौनप्रतिको तपाईंको अभिरुचिमा कमी त आएको छैन । यदि तपाईं यो कुरालाई…