कुवेतबाट १५० नेपाली महिला काठमाडौं आइपुगे
काठमाडौं, २९ जेठ–कुवेतमा आममाफी पाएर हिजो फर्कने तयारीमा रहेका नेपाली महिला श्रमिक आज काठमाडौं आइपुगेका छन्। जजिरा एयरलायन्सको विमान करिब साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको नेपाल नागरिक उड्डयन…
