Month: June 2020

यातायात कार्यालय कोशीका चार पूर्व प्रमुखसहित १७ जनाविरुद्ध मुद्दा

सुनसरी, २५ जेठ–यातायात व्यवस्था कार्यालय कोशी (इटहरी) मा ४० करोड भन्दा धेरै रकम भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । यातायात व्यवस्था…

सहारा नेपाल साकोसका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक

बिर्तामोड, २५ जेठ–सहारा नेपाल साकोस चारपानेका प्रमुख कार्यकारी निर्देशक महेन्द्रकुमार गिरीलाई पितृशोक परेको छ । गिरीका बुवा बमबहादुर गिरीको ८९ वर्षको उमेरमा बिर्तामोड २ चारपाने निजी निवासमा शनिबार अपराह्न ५…

झापा अर्जुनधाराका दुई जनामा कोरोना संक्रमण पुष्टि

अर्जुनधारा, २५ जेठ–झापाको अर्जुनधारामा पहिलो पटक दुई जनामा कोरोना पुष्टि भएको छ ।नगरपालिकाले स्थापना गरेको शनिश्चरे माविको क्वारेन्टाइनमा बस्दै आएका अर्जुनधारा–९ का दुई युवामा कोरोना पुष्टि भएको हो । उनीहरु…

आइतवार थपिए कोरोनाका २१३ जना बिरामी

काठमाडौं, २५ जेठ–आइतवार देशभर कोरोना भाइरसका २१३ जना बिरामी थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नयाँ संक्रमितहरुको विवरण सार्वजनिक गरेका हुन्। यससँगै देशभर संक्रमितको संख्या ३ हजार ४…

भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री दमकस्थित मानसरोबरमा

दमक, २५ जेठ-प्रदेश १ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्र राम रानाले आज झापाको दमकस्थित मानसरोबार कृषि सहकारी संस्थाले सञ्चालन गरेको कार्यक्रमको स्थलगत अवोलकन गरेका छन् । दमक २…

सुदूरपश्चिमका क्वारेन्टाइनमा मात्रै ८ जनाको मृत्यु

बैतडी, २५ जेठ-बैतडीसहित सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेका ८ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा सबैभन्दा बढी बैतडीमा ३, बाजुरा, डडेल्धुरामा २-२ र डोटीमा १ जना छन्। ७ जनाको…

भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री दमकस्थित मानसरोबरमा

दमक, २५ जेठ-प्रदेश १ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्र राम रानाले आज झापाको दमकस्थित मानसरोबार कृषि सहकारी संस्थाले सञ्चालन गरेको कार्यक्रमको स्थलगत अवोलकन गरेका छन् । दमक २…

नेपालले खेल्ने विश्वकप छनोटका खेल अक्टोबर र नोभेम्बरमा गराउने एएफसीको प्रस्ताव

काठमाडौं, २४ जेठ–कोरोना भाइरसका कारण स्थगित भएको फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को छनोट खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गराउने एसियाली फुटबल महासंघ ९एएफसी० ले प्रस्ताव गरेको…

बीमा समितिः कोरोना बीमालाई निरन्तरता दिइने

काठमाडौं, २४ जेठ–बीमा समितिले कोभिड–१९ बीमालेख पुनः विक्री गर्न स्वीकृति दिएको छ । गत वैशाख ७ गतेबाट कार्यान्वयनमा आएको कोरोना बीमालेखमा जोखिम बहन गर्ने क्षमता नभएको भन्दै बिहीबार स्थगित गरिएको…

अन्तर्राष्ट्रिय झापाली समाजद्वारा झापाका ४ स्थानिय तहलाई ४०० थान भिटिएम किट सहयोग

झापा, २४ जेठ–अन्तर्राष्ट्रिय झापाली समाजले शुक्रबार झापाका चार वटा स्थानीय तहलाई ४०० थान कोरोना भाइरस परीक्षण गर्ने पिसिआर टेस्ट किट प्रदान गरेको छ । समाजका उपाध्यक्ष नवीन पोखरेलको टोलीले एकका…