Month: June 2020

पानीमा डुबेर बालकको मृत्यु

झिलझिले, १२ असार–झापाको झिलझिलेमा तीन वर्षिय एक बालकको पानीमा डुबेर मृत्यू भएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित मिलन विष्टका तीन वर्षिय छोरा सम्यमको घर नजिकैको पैनीले बगाउँदा मृत्यू भएको हो ।…

‘लिभरपुलले बेग्लै तरिकाले लिग उपाधि जित्यो’

एजेन्सी, १२ असार–प्रिमियर लिग क्लब लिभरपुलका खेलाडी भर्जिल भान डायकले लिभरपुलले यो सिजन बेग्लै तरिकाले उपाधि जितेको बताएका छन् । उनले लामो समयपछिको पर्खाइमा लिभरपुलले उपधि जित्न सफल भएको बताए…

आफ्ना भनाइ राखेपछि अरूका कुरै नसुन्ने प्रधानमन्त्री ओली

काठमाडौं, १२ असार–शुक्रबार पाँचौं स्थायी कमिटी बैठकको दोस्रो दिन प्रारम्भ भयो । अघिल्लो दिन विवाद मिलाउन नेताहरूले दौडधुप गरेका थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपालपक्षीय नेताहरू…

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

काठमाडौं, १२ असार–नोभेल कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा करिब ३० वर्षीया रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमले जानकारी दिएका छन् ।…

ब्राजिलमा भयावह बन्दै कोरोना संक्रमण, एकै दिन ४० हजार संक्रमित

काठमाडौं, १२ असार–ब्रजिलमा एकै दिन ४० हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा ४० हजार ६७३ जनाका कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १२…

नागरिकतामा कांग्रेस सभापति देउवाको युटर्न-छोराछोरीबीच विभेद गर्नहुन्न

काठमाडौं, १२ असार–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले महिला र पुरूषबीच विभेद नहुने गरी नागरिकता ऐनमा व्यवस्था गर्न पार्टीभित्र छलफल गर्ने भएको छ। सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बुधबार बसेको अनौपचारिक…

गौरादहका पत्रकार एबम् शिक्षक डण्डिराज घिमिरेलाई पितृशोक

गौरादह १२, असार–झापा गौरादह निवासी पत्रकार, जनता माध्यमिक विद्यालयका शिक्षक एबम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका नेता डण्डिराज घिमिरेलाई पितृशोक परेको छ । पत्रकार घिमिरेका पिता तारानाथ घिमिरेको ७३ बर्षको…

मोरङ कानेपोखरीमा स्कोरपिओको ठक्करबाट तीन जनाको मृत्यु

पथरी, १२ असार–पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा स्कोरपिओ गाडीको ठक्करबाट तीन जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतिर आउँदै गरेको बा १४ च ९६४३ नम्बरको स्कोरपिओको ठक्करबाट तीन जनाको मृत्यु…

प्रदेश १ बाट एकै दिन ९१ जना कोरोनामुक्त

बिराटनगर, १२ असार–प्रदेश १ बाट एकैदिन ९१ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। बिहीबार पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ आइसोलेशन र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २ महिलासहित ९१ जनाले कोरोना…

लागुऔषधसहित वडा अध्यक्ष पक्राउ

बागलुङ, १२ असार–बागलुङको निसीखोला गाउँपालिकामा ठूलो परिणामको लागूऔषधसहित वडा अध्यक्ष पक्राउ परेका छन्। निसीखोला गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष सूर्यबहादुर घर्तीसहितका मानिसले एक क्विन्टल भन्दा धेरै लागुऔषध बिक्रीका…