शिवसताक्षीमा कन्ट्रयाक्ट ट्रेसिङका पिसिआर रिर्पोट नेगेटिभ
दमक, ५ भदौं–झापा शिवसताक्षी नगरपालिका वडा नं ७ को ५० जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ । शिवसताक्षी नगरपालिका ४ बोलोचौकस्थित विद्युत प्राधिकरणका कर्मचारीलाई कोरोना पुष्टि भएपछि कन्ट्रयाक्ट ट्रेसिङका क्रममा…
