निर्वाचन आयोगमा नेकपा एमाले दर्ता
काठमाडौं, ३ भदौं–निर्वाचन आयोगमा नेकपा एमाले नामक पार्टी दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले दर्ता भएको बताएका छन् । एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य रहेको पनि…
काठमाडौं, ३ भदौं–निर्वाचन आयोगमा नेकपा एमाले नामक पार्टी दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा एमाले दर्ता भएको बताएका छन् । एमालेको चुनाव चिन्ह उदाउँदो सूर्य रहेको पनि…
काठमाडौं, ३ भदौ–सरकारले गर्ने नियुक्तीमा पार्टीभित्र छलफल नगरिएको भन्दै प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएका छन्। ओलीलाई भेट्न मंगलबार प्रधानमन्त्री निवास बालुवाटार…
पर्सा, ३ भदौं–कोरोना भाइरस संक्रमणका कारण आज (बुधबार) पर्साको वीरगञ्जमा दुई जनाको मृत्यु भएको छ । वीरगञ्जको भिस्वा घर भएका ५७ वर्षका पुरुषको मंगलबार साढे ३ बजे मृत्यु भएको थियो…
काठमाडौं, ३ भदौं–संघीय संसद् सचिवालयले सांसदहरुका लागि तयार पारेको लोगोको चौतर्फी आलोचना भएपछि फिर्ता पठाइएको छ । संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डे प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, “घरेलु…
जनकपुर, ३ भदौं–महोत्तरीको मनरासिसबा नगरपालिका ९, बथनाहाबाट भारतीय सुरक्षाकर्मी (एसएसबी) को टोलीले एक युवालाई नियन्त्रणमा लिएको छ । बथनाहा घर भएका २० वर्षीय बलिन्द्र सदालाई सीमा क्षेत्र ९नोमेन्स लाइन० बाट…
एजेन्सी, ३ भदौं–च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनल खेल आज ९बुधबार० हुँदै छ । आज हुने खेलमा जर्मन क्लब वायर्न म्युनिख र फ्रेन्च क्लब लियोनबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल…
काठमाडौं, ३ भदौं–पेरिस सेन्ट जर्मन पीएसजी च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ। आरबी लेपजिङविरुद्ध ३–० को जित निकाल्दै पीएसजीले प्रतियोगिताको फाइनलमा स्थान सुरक्षित गरेको हो। गएराति लिस्बनमा भएको प्रतियोगितामा…
काठमाडौं, ३ भदौं–कीर्तिपुर आयुर्वेद अस्पतालमा राखिएका कोरोना संक्रमितहरु आयुर्वेदिक औषधिको प्रयोगले सामान्यतयास् ८ दिनभित्र निको भएका छन्। राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका अनुसन्धान अधिकृत डा अनुपमान जोशीले दिएको जानकारी…
काठमाडौं, ३ भदौं–राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ। नेपाल सरकारका तर्फबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विहान १० बजे घिमिरे निवास लैनचौरमै पुगी राष्ट्रिय झण्डा ओढाउने कार्यक्रम…
काठमाडौं, ३ भदौं–ललितपुरको पाटनमा एक कोेरोना संक्रमित महिलाको मृत्यु भएको छ। पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको आज विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी भक्तपुर सुर्यविनायक…