Month: August 2020

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ पुग्यो

काठमाडौं, २८ साउन–लकडाउन खुलेयता कोरोना संक्रमण तीव्र गतिमा फैलिएसँगै ज्यान गुमाउनेको संख्यामा पनि ह्‍वात्तै वृद्धि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर गौतमले बुधबार बताए अनुसार पछिल्लो २४…

मेचीको २४औं बार्षिकोत्सव तथा २६औं साधारणसभामा सहकारी अभियान्ता मल्ल, पत्रकार भट्टराई, शेर्मा र साझामञ्च पुरस्कृत हुने

दमक, २८ साउन–झापाको दमकमा रहेको मेची सहकारी संस्थाले पूर्व अध्यक्ष स्व.गणेश प्रसाद बस्नेतको स्मृतिमा स्थापना गरिएको सहकारी अभियान्ता पुरस्कारवाट यसवर्ष ओमदेवी मल्ललाई पुरस्कृत गर्ने भएको छ । राष्ट्रिय सहकारी महासंघकी…

हामी नेकपा फुटाउन दिन्नौं

हामीले पार्टी एकताको पक्षमा ६३ जना सांसदको हस्ताक्षर सार्वजनिक गरेपछि त्यसमा सहभागी हुन चाहने साथीहरुको संख्या बढ्दो छ । पार्टीभित्रको विवादलाई शीर्ष नेताहरुले सचिवालय र स्थायी समितिमा अनिर्णयको स्थितिमा राख्नुभएको…

रेलका नाममा १० अर्ब भ्रष्टचार भएको भन्दै नेकपाकै नेताहरुद्धारा विकास समितिमा निवेदन

काठमाडौं, २८ साउन–जग्गा निश्चित नहुँदै रेलका नाममा २८ अर्बको टेन्डर जारी गरेर १० अर्ब बढी भ्रष्टचार भएको भन्दै नेकपाकै युवा नेताहरुले संघीय संसदको विकास तथा प्रविधि समितिमा निवदेन दिएका छन्…

नेयमारले एटलान्टाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्नेछन्ः प्रशिक्षक टुचेल

एजेन्सी, २८ साउन–पेरिस सेन्ट जर्मन (पीएसजी) का प्रशिक्षक थोमस टुचेलले एटलान्टाविरुद्धको खेलमा नेयमारको उत्कृष्ट प्रदर्शन रहने विश्वास लिएका छन् । ब्राजिलियन स्ट्राइकर नेयमारले आज (बुधबार) राति हुने च्याम्पियन्स लिगको क्‍वार्टरफाइनलमा…

एलएसीमा चीनसँग मुकाबिला गर्न भारतीय सेना तयार छः विपिन रावत

नयाँदिल्ली, २८ साउन–भारत चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) विपिन रावतले एक संसदीय समितिसमक्ष सेना वास्तविक नियन्त्रण रेखा (एलएसी) मा लामो समयसम्म चीनको मुकाबिला गर्न र जाडो याममा पूर्वी लद्दाख क्षेत्रमा…

पीएसजीका स्ट्राइकर एमबाप्पेले एटलान्टाविरुद्ध खेल्ने

एजेन्सी, २८ साउन–च्याम्पियन्स लिगअन्तर्गत क्‍वार्टरफाइनल खेलमा एटलान्टाविरुद्धको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्ट्राइकर केलियन एम्बाप्पेले खेल्ने भएका छन् । पीएसजीका प्रशिक्षक थोमस टुचेलले एटलान्टाविरुद्ध एम्म्बाप्पेपे खेल्ने पक्का भएको…

मदन भण्डारी फाउन्डेसनका नाममा ओली समूह सक्रिय

काठमाडौं, २८ साउन–गत पुस १३ गतेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमले तयार पारेको संगठनात्मक कार्ययोजना पारित गरी २०७६ चैत मसान्तभित्र पार्टी सदस्यता नवीकरणको काम सक्न मातहतका कमिटीमा सर्कुलर गर्‍यो…

भारतीय हकी टीमका ६ जना खेलाडीलाई कोरोना संक्रमण

एजेन्सी, २८ साउन–भारतको खेलकुद क्षेत्रमा पनि एकपछि अर्को गरी कोरोनाका घटनाहरू सार्वजानिक भइरहेका छन्। त्यहाँको राष्ट्रिय हकी टोलीका आधादर्जन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये फरवार्ड मन्दीप सिंहलगायत केही…

कोरोनाले जनकपुरका पूर्वमेयरको मृत्यु

जनकपुर, २८ साउन–जनकपुरका पूर्वमेयर कृष्ण गिरीको मंगलबार राति मृत्यु भएको छ । किड्नीमा समस्या देखिएपछि उपचारका लागि साउन ५ गते हवाइजहाज चार्टर गरेर काठमाडौं पुगेका उनलाई कोरोना संक्रमण भएको त्यहीँ…