कोरोना संक्रमणबाट विदेशमा २ सय ४४ नेपालीको मृत्यु
काठमाडौं, ४ असोज–कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट विदेशमा थप १ जना नेपालीको निधन मृत्यु भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले…
काठमाडौं, ४ असोज–कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट विदेशमा थप १ जना नेपालीको निधन मृत्यु भएको छ । यो साता अमेरिकामा थप एक जनाको मृत्यु भएको गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले…
विराटनगर, ४ असोज–प्रदेश एक सरकारले कोरोनाको महामारीबाट प्रदेशवासीलाई सुरक्षित राख्न दुई डल्ला साबुन दिने अभियान अघि सारेको छ। प्रदेश सरकारले कोरोना महामारीबाट बच्न विशेष सचेतना अभियान सञ्चालन गर्ने तयारी गदै…
एजेन्सी, ४ असोज–प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । शनिबार राति भएको खेलमा क्रिस्टिल प्यालेससँग ३–१ गोलले पराजित भएको हो । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलको…
काठमाण्डौं (एजेन्सी), ४ असोज-रुसले कोभिडबाट संक्रमित बिरामीको उपचारका लागि आर–फर्माको ‘कोरोनाभर’ औषधि सबै फार्मेसीहरुलाई बिक्री गर्न स्वीकृति दिएको छ । यो एन्टिभाइरल औषधि यसै हप्तादेखि सबै फार्मेसीमा उपलब्ध हुने कम्पनीले…
काठमाडौं, ४ असोज–इन्डियन प्रिमियर लिग (आईपीएल) टीट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले विजयी सुरुवात गरेको छ। युएईको अबुधाबीमा शुरु आइपिएल १३ औं संस्करणको पहिलो खेलमा गएराति साविक विजेता मुम्बई…
कपिलवस्तु, ४ असोज–दाङको घोराही उपमहानगरपालिका–१२ रतनपुरकी चित्रकला पुन मगरलाई भदौ ३० गते दिउँसो १ बजे सर्पले डस्यो। उनी कपिलवस्तुको शिवराज–९ बिजगौरीस्थित माइती घरमा रहँदा नै सर्पले डसेको हो। बिजगौरीबाट ४५…
काठमाडौं, ४ असोज–पृथ्वीराजमार्गको धादिङ आदमघाट खण्डबाट पेट्रोलियम पदार्थ बोकेको ट्यांकर त्रिशुलीमा खसेको छ। आज बिहान तीन बजे तिर नदीमा खसेको अनुमान गरिएको उक्त ट्यांकरमा अहिले पनि आगो बलिरहेको गजुरी ट्राफिक…
भद्रपुर, ३ असोज–कोरोना भाइरसका कारण विगत पाँच महिनादेखि देशभरका शैक्षिक संस्था ठप्प छन्। शैक्षिक संस्था ठप्प हुँदा निजी विद्यालयले वैशाखयता शिक्षक तथा कर्मचारीलाई मासिक तलब दिएका छैनन्। निजी विद्यालयले शिक्षकलाई…
दुधे,३ असोज–संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रान्तीय मञ्च संघीय लिम्बुवान मञ्चले संविधान पुर्नलेखनको माग राख्दै झापाको शिवसताक्षीस्थित दुधेमा आज शनिवार विरोध प्रर्दशन गरेको छ । हरेक बर्ष असोज ३ संविधान दिवसलाई…
शिबगञ्ज, ३ असोज–झापाको शिवसताक्षी–६ को शिवगञ्ज बजारमा शनिबार सरसफाई गरिएको छ । संविधान दिवसका अवसरमा शिबगञ्ज बजार सरसफाई गरिएको हो । झापा क्लिन एण्ड ग्रीन प्राईभेट लिमिटेडको आयोजना तथा नगरपालिका…