Month: September 2020

दाताबाट प्राप्त राहतको खाद्यान्न गोदाममै कुहियो

दाङ, २७ भदौं–शान्तिनगर गाउँपालिकालाई विभिन्न संघसंस्थाले दिएको राहातको चामल गोदाममै कुहिन थालेको छ। गाउँपालिकाको गोदाममा राखिएको २५ किलोका ३२ बोरा चामलमध्ये अधिकांश बोरामा रहेको चामलमा ढुसी लागेका छ। गोदाममा रहेको…

सुनसरीमा कोरोना संक्रमित कैदीको मृत्यु, बुटवलका संक्रमितको भेन्टिलेटरमै मृत्युु

सुनसरी, २७ भदौं–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित कैदीको ज्यान गएको छ । सुनसरीको इनरुवा अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएका रामधुनी नगरपालिका…

प्रदेश १ र प्रदेश २ मा भारी वर्षाको सम्भावना

काठमाडौं, २७ भदौं–जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र…

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु ँ

पर्वत, २७ भदौं–कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचाररत स्याङ्जाका एक पुरुषको पोखरामा मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का ८५ वर्षीय पुरुषको…

पाटन अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

काठमाडौं, २७ भदौं–ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको निधन भएको छ। स्वास्थ्य कार्यालय, ललितपुरले दिएको जानकारीअनुसार भक्तपुरका ७२ वर्षीय एक पुरुषको शुक्रबार राती पौने १० बजे मृत्यु भएको…

महिलाहरु यौन जीवनमा असन्तुष्ट हुनुका ५ कारण

काठमाडौं-सम्बन्धमा यौन सम्बन्धको भूमिका महत्त्वपूर्ण हुन्छ तर कतिपय अवस्थामा महिलाहरू आफ्नो यौन जीवनमा त्यति सन्तुष्ट भएका पाइँदैन। महिलाहरू यस विषयमा खुलेर कुराकानी गर्न चाहँदैनन् तर उनीहरू भित्रैदेखि निराश भइरहेका हुन्छन्।…

नेकपा स्थायी कमिटी बैठकमा १३ सदस्यले भनेः ‘दुई अध्यक्ष मात्र सर्वेसर्वा हैन’

काठमाडौं, २६ भदौ–नेकपा स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पार्टी विधानअनुसार चल्नुपर्ने धारणा राखेका छन्। उनीहरूले पार्टीको तत्कालको समस्या समाधानका लागि अध्यक्षद्वयको प्रस्ताव सकारात्मक रहे पनि कार्यान्वयनमा भने आशंका व्यक्त…

यौन सम्पर्कमा शीघ्र स्खलन कम गर्ने ८ तरिका

एजेन्सी (दमक), २६ भदौं–आक्कल–झुकक्ल शीघ्र स्लखनको समस्या हनु अस्वाभाविक होइन । त्यसैले यस्तो स्थितिमा खासै अनावश्यक चिन्ता गर्नु हुँदैन । शीघ्र स्खलनको समस्या नियमित रूपमा हुन थाल्यो भने पक्कै पनि…

मेस्सीको प्रतिबन्ध फुकुवाः विश्वकप छनोटमा सहभागी हुन पाउने

एजेन्सी, २६ भदौं–अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनेल मेस्सी अर्को महिना हुने विश्वकप छनोट अन्तर्गतको खेलमा सहभागी हुन पाउने भएका छन्। अर्जेन्टिनी फुटबल संघका अध्यक्ष क्लाउडियो तापिआले मेस्सीको प्रतिबन्ध अवधि पूरा…

करेन्ट लगाएर माछा मार्नेक्रममा शिबसताक्षीस्थित डुडामारीका शेर्माको ज्यान गयो

डुडामारी, २६ भदौं–कोरोना भाइरसको संक्रमणसँगै लकडाउनको समयमा घर नजिकैको होलीमा करेन्ट लगाएर माछा मार्दैगर्दा झापाको शिबसताक्षीमा एक युवाको ज्यान गएको छ । इलाका प्रहरी कार्यालय झिलझिलेका अनुसार करेन्ट लगाएर माछा…