सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले असोज १२ गतेदेखि अनलाइन परीक्षा सञ्चालन गर्ने
काठमाडौं, २५ भदौं–सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले असोज १२ गतेदेखि अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्ने भएको छ। शैक्षिक सत्र खेर जान नदिन विश्वविद्यालयले अनलाइनबाटै परीक्षा सञ्चालन गर्न लागेको हो। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलका सामान्य प्रशासन…
