Month: September 2020

सिम्रिक सहकारी संस्थाको दमकस्थित सेवा केन्द्रलाई उत्कृष्ट बनाउने

राजु पोख्रेल दमक, १० असोज–झापाको बिर्तामोडमा रहेको सिम्रिक सहकारी संस्थासँग एकिकरण भएको दमकको चेतनशिल सहाकारी संस्थाका पुर्वसञ्चालक समिति सदस्यहरुबीच आज दमकमा भेटघाट, अन्तरक्रिया, समिक्षा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ…

प्रदेश १ मा १०६ संक्रमित थपिए, ११९ डिस्चार्ज

विराटनगर, १० असोज–प्रदेश १ मा आज १०६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ७२, सुनसरीमा २४, झापामा ७, भोजपुरमा १ र प्रदेश १ बाहिरका २ जनामा कोरोना देखिएको सामाजिक…

दमकका व्यवसायीसँग पैसा लिएको आरोपमा चार प्रहरी निलम्बन

दमक, १० असोज–घुस लिएको अभियोगमा झापाको दमकबाट ४ जना प्रहरी निलम्बनमा परेका छन् । मल व्यवसायीसँग पैसाको लेनदेन गरेको भेटिएपछि एक जना प्रहरी सहायक निरीक्षकसहित हवल्दार, जवान र एक जना…

एक हजार २०७ जनालाई कोरोना संक्रमण, नेपालमा संक्रमित संख्या ७१ हजार ८२१ पुग्यो

काठमाडौं, १० असोज–नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता…

विराट कोहलीलाई १९ लाख जरिवाना

काठमाडौं, १० असोज–आइपिएल टिम रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीलाई जरिवाना गरिएको छ। किंग्स–११ पञ्जावविरुद्धको खेलका दौरान ुस्लो ओभरु गरेको भन्दै कोहलीलाई १९ लाख १९ हजार रूपैयाँ (१२ लाख भारू)…

झापामा गोरू काटेर खाएको आरोपमा तीन जना पक्राउ

दमक, १० असोज–गोरू काटेर खाएको आरोपमा झापामा तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापाको अर्जुनधारा-५ का २० वर्षीय इमन दाहाल, २७ वर्षीय वीर हादुर दनुवार र २७ वर्षीय टिकाराम…

बर्दिया गुलरियास्थित बबई क्याम्पस प्रमुखको मृत्यु

बाँके, १० असोज–बबई बहुमुखी क्याम्पस, गुलरिया बर्दियाका ५२ वर्षीय क्याम्पस प्रमुख बिनोद अग्रवालको कोरोनाका कारण मृत्यु भएको छ। कोरोना संक्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो।…

कोरोना संक्रमणबाट वीरेन्द्र अस्पताल छाउनीमा एक सैनिकको मृत्यु

काठमाडौं, १० असोज–कोरोना संक्रमणबाट थप एक सैनिक जवानको मृत्यु भएको छ। काठमाडौं उपत्यकामा कार्यरत बझाङका सैनिक जवानको वीरेन्द्र अस्पताल छाउनीमा निधन भएको हो। असोज ६ गते छारे रोगको लक्षण देखिएपछि…

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक शाहलाई कोरोना संक्रमण

काठमाडौं, १० असोज–प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा। दिव्या सिंह शाहलाई कोरोना संक्रमण भएको छ। त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) की डीनसमेत रहेकी शाहलाई शनिबार कोरोना पुष्टि भएको…

झापा कारागारमा कोरोनाः कैदीबन्दी त्रसित

झापा, १० असोज–झापा कारागारमा सात जना कैदीबन्दीलाई एकैपटक कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि त्रास फैलिएको कैदीबन्दीले बताएका छन् । क्षमताभन्दा तेब्बर कैदीबन्दी भएको झापा कारागारमा एक सातादेखि सयौँ जनामा कोभिडको…