निषेधाज्ञा खुकुलो बनाएसँगै विराटनगरमा चहलपहल बढ्यो
विराटनगर, १७ भदौं–कोरोना संक्रमणको थप जोखिम हुन नदिन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो बनाएसँगै विराटनगरमा चहलपहल बढेको छ। स्थानीय प्रशासनले मोरङसहित प्रदेश १ को राजधानी समेत रहेको विराटनगरमा ६…
